परिणितीले गरिन यस्तो खुलासा

ENGLISH

ENTERTAINMENT

परिणितीले गरिन यस्तो खुलासा

23 May, 2017 | Bhawana Pathak | 705 Views | comments

बलिउड फिल्म दुनियामा नायक नायिकाका धेरै ब्यक्तिगत कुराहरु बाहिर आउँने गर्छन् ।

कति कुराहरु कलाकारले आफै बाहिर ल्याउँने गर्छन् । यहि क्रममा बलिउड नायिका परिणिती चोपडाले मुम्बई आयोजित महिला आत्मरक्षा ग्र्याजुएसन डेको समारोहमा स्कुल पढ्दा केटाहरुले आफ्नो स्कर्ट उठाएर हेर्न खोजेको बताएकी छिन् ।

साइकलमा एक्लै हिँड्दा मलाई केटाहरुले जिस्क्याएर हैरान पार्ने गर्थे । यहाँसम्म कि साइकल रोकेर मेरो स्कर्ट उचालेर हेर्न खोज्थे ।’ छात्राहरुलाई परिणीतीले भनिन्न् ‘तिमीहरुसँग आज जे–जति सुविधाहरु छ, मसँग केही पनि थिएन । म कामना गर्छु कि तिमीहरुले मेरो जस्तो कठिन परिस्थितिको सामना गर्नु नपरोस । यदि कसैले तिम्रो स्कर्ट उचाल्न खोज्यो भने मुक्काले हान्नु ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK