परदेशबाट परदेशी कै कहानी, ‘खेर गयो परदेशमै जवानी’ !! (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

परदेशबाट परदेशी कै कहानी, ‘खेर गयो परदेशमै जवानी’ !! (भिडियो सहित)

29 May, 2017 | Sandeep Bhattarai | 550 Views | comments

परदेशी

किन जान्छन नेपाली युवाहरु परदेशमा ?? किन देख्दैनन सम्भावना नेपालमा ?? के सबै युवाहरु नेपालमा केही पनि प्रयास नगरी परदेश पस्छन त ??? यो सबै प्रश्नहरुको एउटै जवाफ बनेको छ गीत ‘खेर गयो परदेशमै जवानी’ ।

गायक रुद्र थापा ‘क्षितिज’ ले भर्खरै बजारमा ल्याएको गीत ‘खेर गयो परदेशमै जवानी’ बास्तबमै हरेक परदेशीहरुको यथार्थ भाबलाई बोकेको छ । स्वर र शब्द गायक ‘क्षितिज’ कै रहेको यो गीतमा बि. बि. अनुरागीले संगीत दिएका छन भने गीतको म्युजिक भिडियोमा निर्देशन गायक स्वयम ‘क्षितिज’ कै रहेको छ । पहिलो पटक अभिनयमा देखा परेका मोडल रिङ्कु ज्ञवाली लाई मेस्सी सिंह ठकुरीले अभिनयमा साथ दिएकी छिन भने अन्य धेरै कलाकारहरुको अभिनय रहेको छ ।

परदेशमै रहेका गायक ‘क्षितीज’ले यो गीत तयार गर्नलाई ४ बर्ष लागेको बताए । परदेशमै रहेर पनि करिब १ दर्जन गीतहरु बजारमा ल्याएका ‘क्षितिज’को ‘चोखो माया’ र ‘आउ आज बाचा गरि’ गीतले निकै चर्चा पाएका थिए ।

भिडियो –

मलेसियाको क्वालालम्पुरमा तेस्रो परदेशी धमाका हुने

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK