‘पप स्टार जस्टिन चीनमा प्रस्तुत हुन किन नपाउने ?’

ENGLISH

ENTERTAINMENT

‘पप स्टार जस्टिन चीनमा प्रस्तुत हुन किन नपाउने ?’

22 July, 2017 | Kunjar Bhattarai | 755 Views | comments

क्यानडाका पप स्टार जस्टिन बीबरलाई बेइजिङ कल्चर ब्यूरोले चीनमा प्रस्तुती दिन रोक लगाएको छ ।
खराब नियतमा समावेश भएकाहरुलाई मनोरञ्जनाका नाममा अनुमति दिन नसकिने बयान मन्त्रालयले दिएको छ ।

मन्त्रालयको आधिकारीक वेबसाइटमा राखिएको बयानमा भनिएको छ ’जस्टिन बीबर एक शानदार गायक हुन् तर उनी विवादित छन् ।सेम्टेम्बरबाट एशिया टूरको योजनामा रहेका जस्टिनकोे लिस्टमा चीनको कुनै पनि शहरको नाम उल्लेख नभएपछि यो खबर बाहिर आएको हो । उनलाई २०१३ मा चीनमा पर्फम गर्न अनुमति दिईएको थियो ।

जस्टिन यस भन्दा अघि सन् २०१४ मा सामाजिक सन्जालमा एक तस्विरको बिषयमा विवादित बनेका थिए । उनी समय समयमा विवादमा तानिने गरेका छन् ।बीबरले टोकियोमा यसुकुनी श्राइन देखेपछि सोशल मिडियामा एउटा फोटो पोस्ट गरेका थिए जुन फोटो विवादमा आएपछि उनले हटाएका थिए ।श्राइन युद्ध को लड़ाकु र दोषी युद्ध अपराधिको श्रद्धांजलि दिनको लागि बनाइएको थियो ।

चीन र दक्षिण कोरीया अहिले पनि जापानले  यस्तो गरेर  पहिले गरेको अपराधको माफि नमागेको धारणा राख्ने गर्दछन्  ।
एशिया टूरमा बीबरले जापान, हाँन्ग काँन्ग, फिलीपीन्स, सिंगापुर तथा इन्डोनेशियामा आफ्नो  प्रस्तुती दिने छन्  ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK