पप स्टार जस्टिनको ‘पर्पस वल्ड टूर’रद्ध

ENGLISH

ENTERTAINMENT

पप स्टार जस्टिनको ‘पर्पस वल्ड टूर’रद्ध

25 July, 2017 | Kunjar Bhattarai | 495 Views | comments

 


क्यानडाका पप स्टार जस्टिन बीबरको ’पर्पस वल्ड टूर रद्ध भएको छ । प्राप्त जानकारी अनुसार पछिल्लो समयको आकस्मिक घटनालाई मध्यनजर गर्दै जस्टिनको उक्त  टूर  रद्ध गरिएको हो ।

जसकारण एशिया एवं नर्थ अमेरीकामा अवको ३ महिनामा हुनुपर्ने १४ वटा शो हुनेछैन । जस्टिनले यस अघि पर्पसको प्रमोशनको लागि १५० वटा शो गरिसकेका छन् जसमा प्रत्येक शो मा चालिस हजार टिकट बिक्रि भएको थियो ।

जस्टिनले यस बिषयमा कुनै प्रतिक्रिया नदिए पनि प्राप्त जानकारी अनुसार धेरै विचार गरेर सो फैसला लिएका हुन् ।यसै टूरको दौरानमा सेप्टेम्बरमा बीबरले जापान, हंगकंग, फिलीपीन्स, सिंगापुर तथा इन्डोनेशियामा आफ्नो प्रस्तुती दिनुपर्ने थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK