‘पद्मावती’को रिलिज मिति सर्‍यो

ENGLISH

ENTERTAINMENT

‘पद्मावती’को रिलिज मिति सर्‍यो

20 November, 2017 | Kunjar Bhattarai | 1145 Views | comments

सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘पद्मावती’ तय गरिएको मिति डिसेम्बर १ मा रिलिज नहुने भएको छ ।

सुटिङदेखि नै विवादमा मुछिएको उक्त फिल्मले  इतिहासलाई तोडमोड गर्न खोजेको आरोप लगाउँदै केही अतिवादी धार्मिक संगठनले चर्को विरोध गर्दै आएका छन् । छायांकनकै समयमा समेत निर्देशक भन्सालीले दबाबको सामना गर्नुपरेको थियो ।

विभिन्न संगठनले फिल्ममा रोक लगाउन सार्वजनिक माग गर्दै आइरहेका बेला फिल्मको रिलिज अनिश्चित बनेको छ । रिलिजको १० दिन मात्र बाँकी रहँदा पनि फिल्म सेन्सर बोर्डबाट पास भएको छैन।सेन्सर बोर्डले समेत फिल्म जाँचपास नगरी निर्मातालाई फर्काइदिएकाले रिलिज समयमै हुन नसक्नुको कारण मानिएको छ ।फिल्म निर्माण कम्पनीले छिटै रिलिजको नयाँ मिति घोषणा गरिने बताएको छ ।

रणवीर सिंह र दीपिका पादुकोण अभिनीत बहुप्रतीक्षित ‘पद्मावती’ ले भारतको राजस्थानकी रानी पद्मावतीको राजा रतन सिंह र सुल्तान अलाउद्दिन खिलजीबीचको प्रेम र संघर्षलाई दर्साउन खोजेको छ ।

‘पद्मावती’ रिलिज नरोके भारत बन्द गर्ने चेतावनी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK