‘पद्मावती’को फस्ट लुक सार्वजनिक

ENGLISH

ENTERTAINMENT

‘पद्मावती’को फस्ट लुक सार्वजनिक

21 September, 2017 | Kunjar Bhattarai | 715 Views | comments

 

अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको अभिनय फिल्म ‘पद्मावती’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ ।

संजय लीला भंसालीको निर्देशनमा बनेको फिल्मको फस्ट लुकमा नायिका दीपिका मात्र देखिएकी छिन् । फिल्ममा दीपिकाले रानी पद्मावतीको भूमिका निर्वाह गरेकी छिन् ।

फिल्म अल्लाउद्दीन खिलजी तथा रानी पद्मावतीको कथामा अधारित रहेको छ । फिल्म पद्मावतीको लागि ११ करोड पारिश्रमिक लिने अभिनेत्री दीपिका पादुकोण सबैभन्दा महंगी अभिनेत्रीको सूचिमा परेकी छिन् ।

पद्मावतीले रिलिज अघि नै तोड्यो बाहुबली  को रेकर्ड

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK