पत्रकार माथि केसीले गरेको दुर्व्यवहार प्रति चलचित्र पत्रकार संघको आपत्ति

ENGLISH

ENTERTAINMENT

पत्रकार माथि केसीले गरेको दुर्व्यवहार प्रति चलचित्र पत्रकार संघको आपत्ति

26 July, 2017 | Kunjar Bhattarai | 490 Views | comments

चलचित्र पत्रकार संघका सदस्य एवं रंग पत्रकार उत्सव रसाइलीलाई फोनबाटै धम्की दिने अभिनेत्री तथा निर्मात्री सुस्मिता केसीलाई ३ दिन भित्र लिखित स्पष्टिकरण दिन चलचित्र पत्रकार संघले अल्टिमेटम दिएको छ ।

सामाजिक संजालमा सुस्मिताले रसाइलीमाथि तल्लो स्तरको भाषा प्रयोग गर्दै स्टाटस लेखेकी थिइन् भने फोनमार्फत बाउको बिहे देखाइदिने भन्दै धम्की पनि दिएकी थिइन् ।

समाचारको बिषयमा चित्त नवुझेमा अपनाउन सकिने प्रावधानलाई मिच्दै सामाजिक संजालमा अभद्र शब्दहरु प्रयोग गरि जातीय विभेद देखाउने तथा लैंगिकतामाथि प्रश्न उठाउनुका साथै फोन तथा तेश्रो व्यक्तिको प्रयोगमा ज्यान लिनेसम्मको धम्की दिएको भन्दै संघले समग्र चलचित्र पत्रकारिता उद्योगको वदनाम गराउने नियतको देखिएको ठहर गरेको बताएको छ ।

संघले ३ दिनभित्र स्पष्टिकरण नदिएको खण्डमा सुस्मितासँग सम्बन्धित सम्पूर्ण गतिविधी बहिष्कार गर्ने निर्णय पनि गरेको छ ।

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK