पत्रकार महासंघ भारत शाखाको गठन

ENGLISH

NRN GLOBAL

पत्रकार महासंघ भारत शाखाको गठन

30 January, 2017 | Sandeep Bhattarai | 1210 Views | comments

पत्रकार महासंघ भारत शाखाको गठन

नेपाल पत्रकार महासंघको भारत शाखा गठन भएको छ । 

आइतवार महासंघका केन्द्रीय प्रतिनिधिहरु सचिव धर्मेन्द्र कर्ण र केन्द्रीय सदस्यहरु झलक गैरे र ईश्वरी वाग्लेको उपस्थितीमा भएको प्रथम अधिवेशनले पत्रकार लोकेश शाहको नेतृत्वको ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । हाल भारत शाखामा २४ जना पत्रकारहरु आवद्ध रहेका छन् ।

निर्वाचित कार्यसमितीको उपाध्यक्षमा देवेन्द्र कुँवर, महासचिवमा गोविन्द पोखरेल, सचिवमा ऋषि अधिकारी र सहसचिवमा अर्जुन खनाल नियुक्त भएका छन् । अधिवेशनको उद्‍घाटन सत्रलाई सम्वोधन गदै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल र भारतको सम्वन्धमा अझ सुदृढ वनाउनको लागि महासंघले महत्वपूर्ण भूमिका खेल्ने वताएका थिए । उनले भारतसँग समस्याहरुको वारेमा खुलस्त ढंगले छलफल तथा कुटनीतिक ढंगले समस्याहरु समाधान गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमा विभिन्न राजनितिक दलसम्वन्ध आवद्ध प्रवासी नेपाली संगठनका प्रतिनिधिहरुले आफ्नो धारणा व्यक्त गरेका थिए  ।

कान्तिपुरबाट

पत्रकार महासंघको भारत शाखा गठन

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK