न्यूयोर्क राष्ट्रसंघीय मञ्चमा बिष्णुमायाको नेपालको बलजफ्ती,बालबिबाह सम्बन्धी प्रस्तुती

ENGLISH

NRN GLOBAL

न्यूयोर्क राष्ट्रसंघीय मञ्चमा बिष्णुमायाको नेपालको बलजफ्ती,बालबिबाह सम्बन्धी प्रस्तुती

विजय थापा

15 July, 2017 | Bipin Acharya | 735 Views | comments

न्यूजर्सीकी महिला सामाजिक कार्यकर्ता बिष्णुमाया परियार (बिद्या वारिधि)ले राष्ट्रसंघीय उच्च राजनीतिक मञ्चमा आयोजित एक कार्यक्रममा नेपालमा हुने बलजफ्ती,बाल तथा दबाव मूलक बिवाह बारेमा प्रस्तुति गरेकी छिन् ।

उनले उक्त मञ्चमा बलजफ्ती, बाल तथा दबाव मूलक बिवाह उन्मूलन सम्बन्धी गोष्ठीमा दयनीय अवस्था बारेमा जानकारी गराइन् । उनले गत मंगलबार जुलाई ११ तारिख राष्ट्रसघ भवनको सभा कक्षमा बोलेकी हुन् ।

मानवअधिकार निगरानी (वाच)को प्रतिवेदन अनुसार प्रत्येक वर्ष १८ वर्ष भन्दा कम उमेरका १ करोड ५० लाख किशोरीहरुको बिबाह हुने गरेको छ । यसको साथै १५ वर्षको उमेरमा बिबाह हुनेहरु करिव १० प्रतिशत रहेको छ ।

एसियन मुलकमा भारत र बंगलादेश पछि नेपाल बालविवाहको उच्च दर भएको तेश्रो मुलुक हो । जोन्टा अन्तर्राष्ट्रियका लागि युएन समितिकी लेस्ली राइटले संचालन गरेको उक्त कार्यक्रममा वक्ताको रुपमा एडवन नेपालकी संस्थापक तथा जर्सी सिटी डाईभर्सिटी एण्ड इन्क्लुजनकी सल्लाहकार बिष्णुमाया परियार, युनिसेफ अमेरिकाको फिल्ड इन्गेजमेन्ट र ग्लोबल प्रोग्राम प्रवन्धक क्याटलिन मेककर्न,जाम्बियाको राष्ट्रसंघ मिसनकी कार्यकारी प्रमुख क्रिस्टिन कालामबिना लगायत अन्य रहेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK