न्युयोर्क देखि बाजुरामा छात्रवृत्ति प्रदान सम्पन्न

ENGLISH

NRN GLOBAL

न्युयोर्क देखि बाजुरामा छात्रवृत्ति प्रदान सम्पन्न

5 June, 2016 | Sandeep Bhattarai | 505 Views | comments

scholarship

नेपालकै गरिब दुर्गम पहाडी लिल्ला बाजुराका गरिब तथा जेहन्दार बिभिन्न स्कुलका निम्न १० विद्यार्थीलाई न्युयोर्कका रक्तदाता अर्जुनप्रसाद मैनालीले पठाएको १ लाख रुपैयाको छात्रवृत्ति गत बिहिबार वितरण भएको छ ।

अजरुप सार्की-बडिमालिका उच्च मावि धिम,
गगन नेपाली-मालिका उमावि मार्तडी,
निर्मलाकुमारी तिमिल्सेना-पशुपति उमावि,
निर्मलकुमार शाही-महादेव निमावि,
तिलक सिंह कठायत-स्वामीकार्तिक उमावि,
अनिल बुढा-मालिका मावि जयवागेश्वरी,
जग्गे दमाईं-सत्य मावि पाण्डुसैन,
अनिशाकुमारी रोकाया-अम्लिस मावि,
सपना अधिकारी-जनता निमावि बाँधु, र
साधना कुमारी पाध्याय -पार्वती मावि पैमा कैलाशमाण्डौं ।

जिल्ला शिक्षा कार्यालय बाजुराले आफ्नो मापदण्ड अनुरुप गरिब तथा जेहन्दार विद्यार्थी चयन गरेको जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीले बताए । पूर्वसांसदद्धय नेकपा एमाले बाजुराका हिक्मत बहादुुर शाही र नेपाली काँग्रेसका देवराजोशीले यस्तो किसिमको सहयोगले बाजुराका शिक्षा श्रेत्रमा विकास हुने बताए । कार्यक्रमको संयोजन बाजुराको हेल्पिङ्ग नेटवर्कले गरेको थियो । जिल्लाका १०० औं गन्यमान्य र बिध्यार्थिहरु बीच भएको कार्यक्रममा अर्जुनप्रसाद मैनालीले नेपालका दुर्गम क्षेत्रमा पुर्याएको सहयोगको लागि धन्यवाद ब्यक्त गरेका थिए ।

यो पनि हेर्नुस – धुर्मुस-सुन्तलीलाई पत्रकार न्यौपानेद्वारा एक लाख सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK