न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

ENGLISH

NRN GLOBAL

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

21 November, 2017 | Kunjar Bhattarai | 1955 Views | comments

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक राजन थपलियाको अग्रेजी उपन्यास  फिफ्टी फाइव ईयर्स  (55 years ) को सारांश  सार्वजनिक भएको छ ।उनको अघिल्लो पुस्तक ( 100 ०/० Life )ले विदेशी पत्र पत्रिकामा व्यापक चर्चा पाएको थियो ।

फिफ्टी फाइव ईयर्स (55 years )  एक उपन्यासको सारांश हो भने यो पुस्तक कैदीमा आधारित छ ।पुस्तक ४३ वर्ष जेल जीवन बिताएर रिहा भएका बन्दीको सेरोफेरोमा लेखिएको हो । लेखक थपलियाका अनुसार यस पुस्तकमा लामो समय जेल जीवन बवताई गह्रौं मन लिएर रिहा भएका डेनियल ज्याक्सनलाई प्रस्तुत गरिएको छ । यो किताब डेनियल ज्याक्सनको जीवन कथाको उत्कृष्ट चित्रण छ ।

१८ बर्षको उमेरमा प्रहरीको हत्या गरेर कारागारमा परेका बु्रकलिनका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको छ । काल्पनिक पात्र डानियलको आत्मकथालाई कथामा प्रस्तुत गरिएको छ भने कथाको अन्त्यमा आत्मकथा लेखेर मरिसकेका डानियल र उनकी प्रेमिकाबीचको दर्दनाक क्षण समेत चित्रण गरिएको छ ।

यस किताबले जीवनको लागि आशालाई स्पष्ट गर्दछस यो पुस्तक उनका लागि प्रेरणाको उत्तम स्रोत हुनेछ जसले सोच्दछ ,म जीवनमा कुनै पनि काम गर्न सक्दिन निराशा र असफलता भएका मानिसहरूलाई पनि यो पुस्तकद्वारा आनन्दको अनुभूति गर्न या हुन सक्दछन भनि लेखक भन्दछन ।

५५ बर्ष ले यो प्रमाणित गर्दछ कि यदि तपाई जीवनमा केहि गर्न चाहनु हुन्छ भने कुनै पनि उमेरमा तपाई जे पनि गर्न सक्नु हुन्छ  । जीवनमा महत्वपूर्ण कुरा भनेको तपाई संग ठुला सपना हुनु पर्छ ।यदि तपाईसंग  इच्छाशक्ति र साहस छ भने तपाई लाई ईश्वरले पनि रोक्न सक्दैन , त्यो पुस्तकको सम्पूर्ण दृष्टिकोण हो ।

फिफ्टी फाइव ईयर्स केवल ईपुस्तक मात्र नभई उपन्यास हो ।अमेजनमा उपलब्ध यो कथाको मूल्य ४ ५ डलर राखिएको छ । ब्रान्स एण्ड नोबल, इबे, एप्पलको आइबुक लगायतमा पनि यो कथा छिट्टै उपलब्ध हुने कथाकार थपलियाले जानकारी दिएका छन् ।

उनको यो फिफ्टी फाइव ईयर्स को सारांश पुस्तक बवधुतीय प्रक्रियाबाट किनेर समेत पढ्न पाइने छ ।थपलिया का झन्डै २ सय ५० जति बिदेशी संचार माध्यममा लेखहरु प्रकाशित भइसकेका छन् ।युवा लेखक थपलिया २८ बर्ष नपुग्दै ११ वटा अंग्रेजी पुस्तक लेख्न सफल भएका छन् भने उनका अप्रकाशित पुस्तकहरु समेत जोड्दा २२ वटा भएका छन् ।उनी खुट्टा चिकित्सा विज्ञानका विद्यार्थी हुन् भने आफू लेखनलाई नै आफ्नो पूर्ण पेशा बनाउने इच्छा समेत जाहेर गरेका छन्  ।

स्टूडेन्ट अफ दि इयर २ ‘को पोस्टर सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK