न्युयोर्कका नगर प्रमुखले नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई शुभकामना

ENGLISH

NRN GLOBAL

न्युयोर्कका नगर प्रमुखले नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई शुभकामना

8 July, 2016 | Sandeep Bhattarai | 1720 Views | comments

am

विजय थापा ,वाशिंगटन डिसी – न्युर्योकमा आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म हुने नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको सफलताको लागि न्यूयोर्कका नगर प्रमुखले शुभकामना व्यक्त गर्दै सफलताको लागि कामना गरेका छन् l

नगर प्रमुख मेयर बिल डे ब्लासियोले ब्यापार मेलाको सफलताले दुबै देशको आर्थिक बिकासमा सहयोग पुग्ने बताएका छन् lउक्त छापा बिज्ञप्तिमा नेपालका सामानहरुको प्रर्दशनीमा आयोजक तथा सह्भागी हुन् आउने सबैलाई स्वागत गर्न पाउदा हर्ष लागेको उल्लेख गरेका छन् l

संस्कृतीको बिकास गराउन मेला लाभदायी होस् भन्ने अग्रिम शुभकामना दिदै मेला सफल बनाई दुइ देशबिचको सम्बन्ध मजबुद बनाइ दिन नेपाली तथा अमेरीकी नागरीकलाई आग्रह समेत नगर प्रमुखले गरेका छन् l

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले पछिल्लो जानकारी दिदै अहिले सम्म करिब ३ सय भन्दा ज्यादा उधोग तथा ब्यबसायीले दर्ता गरि सकेको बताएका छन् l l

उक्त मेलमा ३७२ वटा प्रदर्शनी कक्षको चाजो मिलाईएको छ भने अब केवल २३ वटा मात्र प्रदर्शन कक्ष बाँकी रहेको रेग्मीले बताए ल

यो पनि हेर्नुस –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK