नेप्लिज अमेरिकन कन्भेन्सन सम्पन्न

ENGLISH

NRN GLOBAL

नेप्लिज अमेरिकन कन्भेन्सन सम्पन्न

5 July, 2017 | Sandeep Bhattarai | 630 Views | comments

अमेरिका

ड्यालस (अमेरिका)– फेशन शोको आयोजनासँगै ड्यलासमा आयोजित तीन दिने नेप्लिज अमेरिकन कन्भेन्सन आइतबार समापन भएको छ ।

अघिल्ला दुई दिनसम्म तात्न नसकेको कन्भेन्सन आइतबारको फेशन शो र सँगै आयोजित सांस्कृतिक कार्यक्रम, अवार्ड वितरणको क्रममा भने निकै भव्य अनि उल्लेख्य सहभागिता रह्यो ।

आकर्षक डिजाइनका पोशाक सहित ¥याम्पमा क्याटवाक गरेका युवतीहरुको हरेक उपस्थितीमा ‘वाहवाह’ गर्ने दर्शकको कुनै कमि महसुस सहभागीले गरेनन् । खचाखच भरिएको हललाई उद्घोषिका मम्फी घोष (पवनकली) र सन्दीप क्षेत्रीले समयसमयमा एकले अर्कालाई घोचपेच गरेर दर्शकहरुलाई त्यत्तिकै मनोरञ्जन दिएका थिए ।

अमेरिका

कार्यक्रमकको बीचबीचमा गायिका नलिना चित्रकारले आफ्ना पुराना तथा रिमिक्स गरिएका गीतहरु गाएर दर्शकहरुको त्यत्तिकै ताली पाएकी थिइन् । जब ‘कन्दरा व्याण्ड’ का बिबेक श्रेष्ठले गीतहरु गाउन थाले त्यसपछि दर्शकहरु झनै तातेर नाचेका थिए ।

बिबेकले यही वर्षको अन्त्यमा आफ्नो व्याण्ड सहित अमेरिकाको सांगितीक भ्रमण गर्ने कार्यक्रम रहेको र त्यसमा साथ दिनका लागि आग्रह गरेका थिए ।

अमेरिका

कार्यक्रमको अन्त्यमा कन्भेन्सनको क्रममा आयेजित खेलकुद कार्यक्रम, बिभिन्न कन्टेस्टहरु, स्पोन्सरहरु, सहयोगीहरुलाई अवार्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

हिमालयखबर

नेप्लिज अमेरिकन सम्मेलनको लागि नायिका प्रियंका कार्की लस एन्जेलस जाने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK