‘नेप्टे’ मा दयाहाङ

ENGLISH

ENTERTAINMENT

‘नेप्टे’ मा दयाहाङ

28 July, 2016 | Anjana Bhandari | 1530 Views | comments

Nepte

आर रोशफी फिल्म्सको ब्यानरमा प्रस्तुकर्ता रोहित रुम्बाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘नेप्टे’ मा अभिनेता दयाहांग राई अनुबन्धित भएका छन् । निर्माण टिमले जानकारी दिए अनुसार फिल्ममा दयासंगै नायिका पुर्णिमा लामा , कलाकार भानुप्रताप, बुद्धि तामाङ, अर्जुन गुरुङ , निर्मल तामाङ , अजय खड्का संगै प्रस्तुतकर्ता रोहित रुम्बाको पनि प्रमुख अभिनय रहने भएको छ ।

कमेडी जनरामा तयार हुने यस फिल्मलाई निर्देशक देब कुमार श्रेष्ठले निर्देशन गर्ने भएका छन् । हाल प्री प्रोडक्सनको काम भईरहेको यस फिल्मलाई हरि लामाले छयांकन गर्ने छन् । फिल्ममा कविराज गहतराज, दिनेश पाख्रिन गोबिन्द राई र नरेस बिक्रम सिहको कोरियोग्राफी रहने छ । रोशन श्रेष्ठको द्वन्द्व रहने फिल्मम “नेप्टे“ मा संगीत भने बाबु बोगटी, सन्तोस राज र ओम सुनवारको रहेन छ ।

फिल्ममा उदित नारायण झादेखि बाबु बोगटी , मिलन अमात्य , ओम सुनवार र सावित्री जोशी लगायतकाको आवाज रहने छ । फिल्म “नेप्टे“ मंसिरको पहिलो साताबाट फ्लोरमा जाने बताए प्रस्तुतकर्ता रोहित रुम्बाले ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK