नेपाल विश्व सहयोग संघ (NAGC) द्वारा संविधानको स्वागत

ENGLISH

NRN GLOBAL

नेपाल विश्व सहयोग संघ (NAGC) द्वारा संविधानको स्वागत

20 September, 2015 | Sandeep Bhattarai | 495 Views | comments

nagcनेपाली जनताको कैयौँ बर्ष देखिको सपना नयाँ संविधानको घोषणा सँगै साकार भएको छ। यो महान ऐतिहासिक फड्कोको लागि हामी सम्पूर्ण नेपालीलाई हार्दीक बधाई।

यो बधाईको ठुलो अंश वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका अध्यक्ष सुशील कोइराला, नेकपा एमाले, एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी, रा प्र पा नेपाल लगायत सम्पूर्ण दलहरु, राज्यका सम्पूर्ण अवयवहरु र हामीलाई सहयोग गर्ने मिडियाकर्मी बुद्दिजिवी र विदेशी मित्रहरु बधाई तथा धन्यवादका पात्र हुनुहुन्छ।

लोकतन्त्र भनेको बहुमतको निर्णय हुने राज्य व्यवस्था हो। यो संबिधानमा झन्डै ९० प्रतिसत सभासदले हस्ताक्षर गरिसकेको अवस्थामा सर्वमान्य र कानून सम्मत रहेको छ।केही मधेशवादी सभासदहरु असन्तुष्ट भई हस्ताक्षर गर्नु भएन त्यो उहाँहरुको अधिकारको कुरा हो। तर अत्यधिक बहुमतलाई निस्तेज गर्न कुनै दुष्प्रयास कतैबाट भएमा त्यो दु:खद र प्रत्योत्पादक हुनेछ।

असन्तुष्ट पक्षलाई वार्तामा आउने निमन्त्रणा दिएर ठूला दलहरुले ठुलो छाती देखाएका छन। यती हुँदा हुँदै पनि नेपाली जनताको भावनामा खेलबाड हुँदैन भन्न सकिन्न। यो समय ईतिहासकै सबै भन्दा समवेदनशील घडी भएकोले हामीले अभूतपूर्व एकता र संयमता देखाउन पर्नेछ, एकता रुपी ढुङ्गो भै जम्दै मजवूत हुनु परेको छ। पुन: नेपालको संविधान २०७२लाई हार्दिक स्वागत तथा आगामी नेपाली ईतिहासलाई मंगलमाय शुभकामना।

maniमणी नेपाली पनेरु
सस्थापक अध्यक्ष
नेपाल विश्व सहयोग संघ (NAGC)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK