नेपाल लन्डनको फेस अफ द वल्र्डमा सहभागि हुने 

ENGLISH

NRN GLOBAL

नेपाल लन्डनको फेस अफ द वल्र्डमा सहभागि हुने 

9 January, 2017 | Krishna Adhikari | 660 Views | comments
gddलन्डनमा आयोजना हुने महिला तथा पुरुष मोडलहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘फेस वफ द वल्र्ड–२०१७’ मा नेपालले पनि औपचारिक रुपमा प्रवेश पाउने भएको छ ।
आइतबार काठमाडौंमा फेस अफ द वल्र्ड नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जुलाई १५ मा लन्डनमा सम्पन्न हुने फेस अफ द वल्र्ड—२०१७ का लागि नेपाली प्रतिनिधि छनोट गर्ने प्रतियोगिताको घोषणा गरिएको हो ।
फेस अफ द वल्र्ड नेपालका निर्देश्ँक पियुस कर्णका अनुसार जुलाईमा सम्पन्न हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतियोगिताको छनोटका लागि जनवरी अन्तिम साता काठमाडौंमा ‘फेस वफ द वल्र्ड नेपाल–२०१७’ आयोजना गरिने छ ।
त्यसका लागि आयोजक संस्थाले झापा, जनकपुर, वीरगञ्ज तथा काठमाडौंमा प्रारम्भिक चरणको अडिसन सम्पन्न गरिसकेको छ ।
उक्त अडिसनबाट १४ जना पुरुष तथा ७ जना महिला प्रतिस्पर्धीहरु छनोट भैसकेका छन् । निर्णायक प्रतियोगितमा २५ जना महिला तथा २५ जना पुरुषलाई सहभागि गराउने आयोजक संस्थाको लक्ष्य छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हामी नेपाली एशोसिएसन’द्वारा यूएईमा नेपाल महोत्सव हुने

यूएईको सरकारी निकायमा औपचारिक रुपमा दर्ता भएको एक मात्र...

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK