नेपाल र मलेसियाबीचको पहिलो खेल १-१ को बराबरी

ENGLISH

SPORTS

नेपाल र मलेसियाबीचको पहिलो खेल १-१ को बराबरी

23 May, 2017 | Sandeep Bhattarai | 1010 Views | comments

नेपाल

नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबिचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १-१को बराबरीमा सम्पन्न भएको छ। मलेसियाको कोटा किनाब्लुस्थित लिकस रंगशालामा खेलिएको खेलमा घरेलु टोलीले अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको थियो।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिएको थियो। तर दोश्रो हाफको ६४औं मिनेटमा मलेसियाका लागि दाद्री रफिनसले अग्रता गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएकी थिइन्।

तर त्यसको ६७ औं मिनेटमा नेपालको लागि सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन्। सावित्राको यो मलेसिया विरुद्ध लगातर दोश्रो खेलमा गोल हो। उनकै गोलमा नेपालले ५ महिनाअघि मलेसियालाई १-० ले पराजित गरेको थियो।

नेपाल र मलेसियाबिचको दोश्रो खेल जेठ १० गते बिहिबार सोहि रंगशालामा खेलिनेछ।

मैत्रीपूर्ण खेलमा नेपाल र मलेसिया भिड्दै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK