नेपाल र चीनबीचको सम्वन्धमा कुनै परिर्वतन नआउने

ENGLISH

POLITICS

नेपाल र चीनबीचको सम्वन्धमा कुनै परिर्वतन नआउने

भारतको खुसीमा चीनको जवाफ : सम्वन्धमा केही फरक पर्दैन

26 July, 2016 | arjun baral | 1580 Views | comments

nepal china india

केपी ओली नेतृत्वको सरककार ढलेपछि भारतमा जुन खुसियाी मनाइयो त्यसले भारतले विश्वयुद्ध नै जितेसरहको प्रतिक्रिया देखायो । भारतीयहरुले ओली सरकार ढलेपछि चीन पछाडि परेको र भारतको पुनरागमन भएको टिप्पणी गरेर ओली सरकारप्रति उसको दृष्टिकोण छताछुल्ल पारिदियो ।

ओली सरकारका पालामा चीनसंग नेपालले व्यापार तथा पारवहन लगायत रेल्से सेवा, पेट्रोलियम उत्खनन्का साथै अन्य विकास आयोजनाहरुमा सहयोग गर्ने समझदारी भएको थियो । यसलाई अन्तिम रुप दिन चीनका राष्ट्रपतिको नेपाल भ्रमणको तयारी समेत भैरहेको थिया । तर अब त्यो कत्तिको सम्भव छ ? यसै भन्न सकिन्न ।

भारतले नेपालबाट चीन पछिपरेको टिप्पणी गरे पनि चीनले भने नेपालको आन्तरिक परिस्थितिमा आउने परिवर्तनले दुई देशको सम्वन्धमा कुनै असर नगर्ने बताउँदै नेपालमा सबै राजनीतिक दलले देशको हितलाई पहिलो प्राथमिकता दिने विश्वास व्यक्त गरेको छ ।

नेपाल र चीन सुख र दुःखमा एकसाथ रहेको भन्दै चीनले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिहरुमा परिर्वतन आए पनि नेपाल र चीनबीचको सम्वन्ध र आपसी हितका लागि हुने सहकार्यमा कुनै परिर्वतन नआउने चीनले बताएको छ ।

चीनको विदेश मन्त्रालयले नेपालका सबै राजनीतिक दलहरु देशमा विकास र विकासमा समर्पित गर्ने आशा व्यक्त गरेको पनि समाचारमा जनाइएको छ ।

राष्ट्रपति भण्डारीद्वारा बाधा अड्काउ फुकाउ आदेश

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

श्रीलंकाली राष्ट्रपतिको पार्टी संयुक्त सरकारमा सहभागी हुने

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नेतृत्व गरेको श्रीलङ्का फ्रिडम पार्टी...

कुवेतका एनआरएन अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

अवैध रुपमा घरेलु महिला कामदार कुवेतमा ल्याउने काम गर्दैै...

दीपिकाको ‘रानी’ छायांकन नेपालमा

चलचित्र ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK