नेपाल र एमसीसीको खेल प्रत्यक्ष प्रसारण हुने (भिडियो सहित)

ENGLISH

SPORTS

नेपाल र एमसीसीको खेल प्रत्यक्ष प्रसारण हुने (भिडियो सहित)

19 July, 2016 | Sandeep Bhattarai | 1530 Views | comments

ऐतिहासिक लर्ड्स मैदानमा आज मंगलबार बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मेरिलेबोन क्रिकेट क्लबसंग खेल्दैछ ।खेलको प्रत्यक्ष प्रसारण हेर्नका लागि हामीसंगै रहनुहोला। नेपाल बाहिरका लागि वल्डअन डिमाण्डका दर्शकहरुले भिजन नेपाल टेलिभिजनबाट पनि प्रत्यक्ष खेलको प्रसारण हेर्न सक्नुहुने छ । भिजन नेपाल टिभी हेर्न यहाँबाट पनि प्रत्यक्ष हेर्न सकिन्छ ।

nepal vs mcc

खेल नेपाली समयानुसार दिउँसो ३ ; १५ बजे सुरु हुनेछ । यो खेललाई लिएर नेपाली टोली उत्साहित रहेको कप्तान पारस खड्काले बताएका छन् । खडुकाका अनुसार हामी मैत्रीपूर्ण खेलका लागि मात्र होइन, नेदरल्यान्डस्सँगको खेलको तयारीका लागि पनि आएका हौं । त्यसले हाम्रो उत्कृष्ट ११ उत्रने छ । हामी सबै सतप्रतिसत दिएर खेल्नेछौं ।

खेल्नु सपना पुरा भए बराबर हो । हामी यो दिनको प्रतिक्षामा थियौं । यो इतिहास खेल हो । लड्समा क्षमता देखाउने यो हाम्रो लागि राम्रो मौका हो ।

यसै महिनाको अन्त्यमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्यान्ड्सको सामना गर्दैछ । साउन २९ र ३१ गते दुई खेल नेदरल्यान्ड्समा हुनेछ । बेलायत भ्रमणबाट फर्केपछि नेपाली टोली नेदरल्यान्ड्स पुग्नेछ ।

नेपाली टोलीले क्रिकेटको मक्का मानिने लर्ड्समा खेल्न पाउनुलाई निकै महत्वपूर्ण अवसरका रुपमा लिएको छ । विश्वकै पुरानो मेरीलीबोर्न क्रिकेट क्लबसँगको यो खेल नेपालको बेलायत भ्रमणको अन्तिम मैत्रिपूर्ण खेल हुनेछ ।

यसअघि लगातार चारवटा खेलमा जित हात पारेको नेपाल आजको खेलमा पनि विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ ।

खेलको प्रत्यक्ष प्रसारण हेर्नका लागि नेपाल भित्र आफनो मोवाईलको  एप्स/ प्ले स्टोर्स मा गएर NET TV डाउनलोड गर्नुहोस ।

आईफोन: https://itunes.apple.com/kh/app/net-tv-nepal/id1040829517?mt=8

एन्ड्रोइड : https://play.google.com/store/apps/details?id=com.newitventure.nettv.nettvapp&hl=en

नेपाल वाहिरका लागि  WORLD ON DEMAND डाउनलोड गरि हेर्न सक्नुहुनेछ ।

आइफोन :https://itunes.apple.com/us/app/world-on-demand/id821634582?mt=8
एन्ड्रोइड :https://play.google.com/store/apps/details?id=com.nitv.worldondemand.app2&hl=en

यो पनि हेर्नुहोस:

विदेशमा नेपाली तथा हिन्दी लाईभ टिभी च्यानल हेर्नुहोस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK