नेपाल भलिबल संघ डेनमार्कको अध्यक्षमा कार्की

ENGLISH

NRN GLOBAL

नेपाल भलिबल संघ डेनमार्कको अध्यक्षमा कार्की

दीपक पाण्डे ,कोपन्हेगन डेनमार्क

14 July, 2017 | Bipin Acharya | 725 Views | comments

उत्तरी यूरोपियन देश डेनमार्कमा नेपाल भलिबल संघ गठन गरिएको छ । यहि जुलाई ९ मा कोपन्हेगनमा सम्पन्न भलिबल खेलाडी तथा खेलप्रेमीहरुको भेलाले डेनमार्कका नेपालीहरु बीच अत्यन्तै लोकप्रिय खेलाडी रहेका जितेन्द्र कार्कीको नेतृत्वमा १३ सदस्यीय भलिबल संघको गठन गरेको हो ।

संघको उपाध्यक्षमा सुशीला हमाल र कृष्ण केसी तथा महासचिवमा रमेश घिमिरे चयन भएका छन् । त्यस्तै, सचिवमा ध्रुब मल्ल र कोषाध्यक्षमा विकास मैनाली रहेका छन् ।

सदस्यहरुमा ओम राना, बिशाल थापा, बिशाल गुरुङ, प्रकाश श्रेष्ठ, निलम रानाभाट खड्का, निराजन गुरुङ र उमेश न्यौपाने चयन भएका छन् भने पछि अन्य २ जनालाई थप गरि कार्यसमितिलाई १५ सदस्यीय बनाइनेछ ।

डेनमार्कका नेपालीहरुबीच सर्वाधिक लोकप्रिय रहेको भलिवल मा पुरुष तथा महिला खेलाडीहरु समेत उत्तिकै सक्रिय छन् । हरेक बर्षको समरमा प्रवासी नेपाली मञ्च डेनमार्कले भलिवल खेलको आयोजना गर्दै आइरहेको सन्दर्भमा नेपाल भलिवल संघ डेनमार्कको गठनले खेलको थप माहोल सिर्जना गरेको भन्दै खेलाडी तथा खेलप्रेमीहरु उत्साहित देखिएका छन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK