नेपाल ब्रुसेल्स मिलन केन्द्रको दोश्रो महाधिबेशन सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाल ब्रुसेल्स मिलन केन्द्रको दोश्रो महाधिबेशन सम्पन्न

अध्यक्षमा यज्ञ बहादुर गुरुङ

1 July, 2016 | Sandeep Bhattarai | 1875 Views | comments

२०१२ सालमा स्थापीत भइ ब्रुसेल्स शहरमा नेपाली कला र संस्कृतीको जगेर्णा गर्दै नेपाल र नेपालीहरुकै हितको लागी खोलिएको सस्था २६ जुन २०१६ मा नेपाल ब्रुसेल्स मिलन केन्द्रको दोश्रो महाधिबेशन सम्पन्न भएको छ।

br

निवर्तमान अध्यक्ष श्रीमती इश्वरा शर्माको अध्यक्षतामा र नेपाली राजदुताबास ब्रुसेल्सको तृतिय सचिब श्री रामबाबु नेपालको प्रमुख अतिथ्यमा सम्पन्न भएको सोही कार्यक्रममा एनआरएनए बेल्जियमको सस्थापक अध्यक्ष श्री रबिन्द्र मान श्रेष्ठ,एनआरएनए केन्द्रिय महिला सह-संयोजक श्रीमती रजनी प्रधान, एनआरएनए यसै संस्थाको सस्थापक अध्यक्ष श्री पारस गौतम, बेल्जियमको अध्यक्ष श्री गङ्गाधर गौतम, ब्याबसायी संघ बेल्जियमको अध्यक्ष श्री सि. पि. भट्ट, प्रबशी नेपाली मञ्चको बेल्जियमको अध्यक्ष श्री बोध राज पौडेल, प्रवासी नेपाली महिला मञ्च बेल्जियमकी अध्यक्ष श्रीमती झुना निरौला, प्रवासी नेपाली महिला मञ्चको बेल्जियमकी भुतपूर्व अध्यक्ष इशा गुरुङ, जनप्रगतीशिल मञ्च बेल्जियमको महासचिब श्री कृष्ण तिवारी, अनेसास यूरोप उपाध्यक्ष श्री बिमल गिरी र नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी बेल्जियमको अध्यक्ष श्री सुरेन्द्रमान आमात्य उपस्थित भई कार्यक्रमको शोभा बढाउनु भएको थियो साथै ब्रुसेल्स र अन्य शहरबाट नेपाली दाजुभाइ दिदी बहिनीहरुको धेरै जनाको उपस्थिती रहेको थियो ।

br1

सो कार्यक्रममा स्वागत मन्तब्य निबर्तमान उपाध्यक्ष श्री अर्जुन घिमीरेले प्रगती बिबरण सहित कार्यक्रम सञ्चलन नि. बर्तमान सचिब श्री सन्तोष खड्काले चलाउनु भएको साथै आर्थीक बिबरण नि. बर्तमान कोषाध्यक्ष श्री तेजेन्द्र रोक्काले प्रस्तुत गर्नु भएको थियो।

निर्वाचन कमिटी बिमल गिरी, शान्तामणी सिम्खडा र कमल खड्काको टोलीले श्री यज्ञ बहादुर (अमन ) गुरुङको नेत्रुत्वामा ३३ सदस्यीय नया कार्य समिती गठन गरेको छ ।
१. अध्यक्ष : यज्ञ बहादुर (अमन ) गुरुङ
२. बरिष्ठ उपाध्य्क्ष : अर्जुन घिमीरे
३. उपाध्यक्ष : श्रीमती शैलजा सापकोटा ( कट्टेल )
४. उपाध्यक्ष : श्रीमती रीता श्रेष्ठ
५. महासचिब : हरी श्रेष्ठ
६. सचिब : सुरेश कुमार कोरङ्गी गुरुङ
७. सहसचिब : श्रीमती रीता खड्का
८. कोषाध्यक्ष : नारायण सापकोटा
९. सहकोषाध्यक्ष : श्रीमती अम्बिका के. सी.
१०. सदस्य : दीपेन्द्र के. सि.
११. सदस्य : बिकास हमाल
१२. सदस्य : सन्तोष खड्का
१३. सदस्य : शैलेन्द्र अमात्य
१४. सदस्य : सन्तोष न्यौपाने
१५. सदस्य : भोला नाथ ढकाल
१६. सदस्य : सुमन ( सागर ) बिष्ट
१७. सदस्य : गजेन्द्र (कमल) गुरुङ
१८. सदस्य : श्रीमती राजश्री महर्जन (लामा)
१९. सदस्य : दिपक भण्डारी
२०. सदस्य : श्रीमती बिष्णु गुरुङ
२१. सदस्य : श्रीमती संगीता कार्की
२२. सदस्य : श्रीमती सरु सिम्खडा
२३. सदस्य : श्रीमती सीता शर्मा
२४. सदस्य : श्रीमती गौमती रोक्का
२५. सदस्य : श्रीमती राधिका भुषाल
२६. सदस्य : सृजना कार्की
२७. सदस्य : पुर्णिमा पहारी
२८. सदस्य : मोहन रोक्का
२९. सदस्य : बिन्दु गौतम
३०. सदस्य : शंकर बोगटी
३१. सदस्य : राजन थापा
३२. सदस्य : तुलाराम लामिछाने
३३. सदस्य : पछी थप गर्ने
सल्लाहाकारहरुमा रबिन्द्रमान श्रेष्ठ, पारश गौतम, इस्वरा शर्मा, मान बहादुर तिलिम्सिना, जीत लामा, कृष्ण तिवारी, तेजेन्द्र रोक्का, मोहन बस्नेत, देब गुरुङ, कमल खड्का, बिमल गिरि , शान्तामणी सिम्खडा, केशब सापकोटा र आगबहादुर लामा नियुक्त हुनुभएको छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK