‘नेपाल– बैँकक फेस्टिवल’ काठमाडौँमा हुने

ENGLISH

BUSINESS

‘नेपाल– बैँकक फेस्टिवल’ काठमाडौँमा हुने

ललितपुर उद्योग वाणिज्य महासङ्घले आयोजना गर्ने

24 June, 2016 | Krishna Adhikari | 1520 Views | comments

Flag-Pins-Nepal-Thailandनेपाल तथा थाइलैन्डको राजधानी बैँककको व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आगामी असोज १४ देखि १८ गतेसम्म ‘नेपाल बैँकक फेस्टिवल’ काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने भएको छ । बैँककको प्रतिष्ठित उद्योग ‘सियाम लचग’ले आयोजना गर्ने उक्त फेस्टिवलमा नेपालका लागि थाईलैन्डको दूतावास, ललितपुर उद्योग वाणिज्य महासङ्घ लगायतले सहयोग गर्ने छन् । फेस्टिवलमा १५० भन्दा बढी व्यावसायिक प्रतिष्ठानका उत्पादन प्रदर्शन तथा खरिदबिक्री गरिने छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाइल्यान्डका राजदूत भुटी भुटीसान्टले उक्त फेस्टिवलले दुई देशबीचको मैत्री तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाएर व्यापारलाई अध्ययन गर्ने अवसर समेत उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । राससका अनुसार सियाम लचगका प्रबन्ध निर्देशक चित्रा पाङदासाङले दुई मुलुकको उत्पादनलाई आदानप्रदान गर्न फेस्टिवलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK