नेपाल फाइनान्स हङकङको १८ प्रतिशत लाभांश

ENGLISH

NRN GLOBAL

नेपाल फाइनान्स हङकङको १८ प्रतिशत लाभांश

किसन राई, हङकङ ।

15 May, 2018 | Kabi Adhikari | 1165 Views | comments

हङकङका नेपालीहरुद्वारा प्रवद्र्धित नेपाल फाइनान्स लिमिटेडले १८ प्रतिशत लाभांश वितरण गरेको छ । यो प्रतिशत स्थापनाको सातौँ वर्षमा अहिलेसम्मकै उच्च रहेको छ ।

छैठौं साधारण सभामा जनरल म्यानेजर शशिमदन राईद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा १६ लाख ४९ हजार २ सय १८ हङकङ डलर मुनाफा देखाइएको छ । स्थापनाको चौथो वर्षदेखि वितरण गरिएको मुनाफा पहिलो वर्ष १२ र दोस्रो वर्ष १५ प्रतिशत देखाइएको छ ।

साधारण सभाद्वारा पारित आर्थिक प्रतिवेदन अनुसार फाइनान्सको शेयर पुँजी १ करोड २ लाख १९ हजार ४ सय डलर र चुक्ता पुँजी ३ करोड ९० लाख ५६ हजार ३ सय १० डलर रहेको छ । ३ करोड २२ लाख १६ हजार १ सय ५१ डलर ऋण लगानी गरेको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईलाई लाभांश वितरण गर्न लगाइएको थियो । सोही समारोहमा कन्सुल जनरल भट्टराईले नेपाल फाइनान्सको अनुकरणीय काम भन्दै प्रशंसा गरेका थिए ।

उक्त अवसरमा कार्यकारी प्रमुख धिरजकुमार राईले ऋण प्रवाह मात्रै गरिरहेको फाइनान्सले चाडै रेमिटेन्स सेवा सुरु गर्ने बताएका थिए । उनले नेपालको घरजग्गा क्षेत्रमा पनि लगानी गर्ने सोच रहेको जानकारी गराएका थिए ।

– कान्तिपुर दैनिकबाट ।

हङकङ र मकाउबाट क्यान्सर पीडितलाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK