नेपाल फर्किने तयारीमा रहेका ओलीको साउदीमा निधन

ENGLISH

NRN GLOBAL

नेपाल फर्किने तयारीमा रहेका ओलीको साउदीमा निधन

19 March, 2016 | Bipin Acharya | 510 Views | comments

स्वदेश फर्कने तयारीमा रहेका एक नेपाली युवाको साउदी अरबमा ज्यान गएको छ।

Saudi-Arabia_813523207_155675762

कोठाभित्रै लडेर टाउकोमा गम्भीर चोट लागेका दाङ, पुरनधारा–५ का ३७ वर्षीय प्रेमबहादुर ओलीको उपचारका क्रममा बुधबार ज्यान गएको हो ।

काममा गएका साथीहरु साँझ फर्केर कोठामा आउँदा उनी कोठाभित्रै लडेको अवस्थामा देखेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको उनका आफन्त मानदेवी केसीले बताए । ओलीको शव ले इस्टर्न अस्पताल खोबारमा राखिएको र उनको घरपरिवारलाई जानकारी गराइएको केसीले बताए ।

पायल्स रोगले ग्रस्त बनेका वलीले एक महिनाअघि पायल्सको शल्यक्रिया गरेका थिए । पायल्सको शल्यक्रियापछि पनि वलीलाई निको नभएपछि कोठामै थला परेका थिए । उनी छ वर्षदेखि दमामको सनैयास्थित अल रसिद कम्पनीमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिए ।

मृतक वलीको परिवारमा वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनी तीन महिनापछि स्वदेश फर्कने तयारीमा रहेका थिए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK