नेपाल प्रेस युनियन शाखा युएईको अध्यक्षमा भुर्तेल

ENGLISH

NRN GLOBAL

नेपाल प्रेस युनियन शाखा युएईको अध्यक्षमा भुर्तेल

युएई

23 July, 2017 | Sandeep Bhattarai | 660 Views | comments

निर्भिक नारायण भुर्तेल

नेपाल प्रेस युनियन शाखा युएईको अध्यक्षमा निर्भिक नारायण भुर्तेल चयन भएका छन् । युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा दुशबी भट्टराई, सचिव राम कुमार परियार, सह-सचिव माधब प्रसाद न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरुमा शिव दत्त सुवेदी र हरि खड्का चयन भए । नेपाल प्रेस युनियन केन्द्रिय समितिको २०७४ जेठ २२ गते बसेको वैठकले नेपाल प्रेस युनियन युएई शाखा अनुमोदन गरेको थियो ।

नेपाल प्रेस युनियनको विदेश शाखा पहिलो पटक युएईमा गठन गर्न सफल भएका छौ । नव निर्वाचित अध्यक्ष भुर्तेलले भने हामीले युएईमा कृयाशिल पत्रकारहरुको हक हितको लागि नेपाल पत्रकार महासंघ युएई शाखासंग सहकार्य गर्दै अगाडी अगाडी बढ्ने छौ । सोही अवसरमा युनियनले जननेता बिपी कोइरालाको ३५ औ स्मृति दिवस समेत मनाईएको छ ।

नेपाल पत्रकार महासंघ युएईद्वारा नेपाली संघ–संस्थाहरूबीच अन्तरक्रिया सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK