नेपाल पत्रकार महासंघ य़ूएईमा ‘कोईराला’

ENGLISH

नेपाल पत्रकार महासंघ य़ूएईमा ‘कोईराला’

8 March, 2016 | Krishna Adhikari | 685 Views | comments

trilochan koiralaनेपाल पत्रकार महासंघ यूएई शाखाको रिक्त अध्यक्ष पदमा शाखाका उपाध्यक्ष त्रिलोचन कोइराला सर्वसम्मत चयन भएका छन । चौथो अधिबेशबाट निर्वाचित अध्यक्ष अर्जुन दाहालले युएई छाडे पछि रिक्त भएको अध्यक्ष पदमा बाकि कार्यकालको लागी युएई शाखाले उपाध्यक्ष त्रिलोचन कोइरालालाई अध्यक्ष पदमा बढुवा गरेको हो | बैठकले निवर्तमान अध्यक्ष अर्जुन दाहालले दिएको राजिनामालाई स्वीकृत गर्दै दाहाल लाई धन्यबात ज्ञापन समेत दिएको थियो ।

नेपाल पत्रकार महसंघ नेपालले जिम्मेवारी दिएका केन्दीय प्रतिनिधि भुपराज बस्यालको उपस्तिथिमा मार्च ४ तारिक भएको शाखाको बैठकले शाखाको कार्यसमिति सदस्यमा निमकान्त पाण्डे र रमेश खड्कालाई पनि सर्वसम्मत नियुक्ति गरेको छ |

शाखामा अहिले सचिवमा लक्ष्मण खनाल, सहसचिवमा हरी नेपाली र कोषाध्यक्षमा मेघराज सापकोटा छन | सदस्यमा शेखर चापागाईँ, गितामणि पाण्डे निमकान्त पाण्डे , र रमेश खड्का रहेका छन | सल्लाकार निमेष गिरि केन्दीय प्रतिनिधि एकेन्द्र थापा र भुपराज बस्याल रहेको शाखामा १७ जना सदस्य रहेको सचिब लक्ष्मण खनालले बताए |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

भाजपा नेताद्वारा प्रधानमन्त्री ओलीलाई चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’

भारतीय जनता पार्टीका वरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र...

गिरी

अमेरिकाको गोलीकाण्डमा एक नेपालीसहित तीनको हत्या

अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK