नेपाल पत्रकार महासंघ कोरियाको स्थगित अधिवेशन जुलाई १० मा हुने

ENGLISH

NRN GLOBAL

नेपाल पत्रकार महासंघ कोरियाको स्थगित अधिवेशन जुलाई १० मा हुने

जुन १२ स्थगित हुन पुगेको अधिवेशन यहीँ जुलाई १० मा

2 July, 2016 | arjun baral | 1400 Views | comments

korea logo

जुन १२ मा हुने भनिएको नेपाल पत्रकार महासंघ दक्षिण कोरियको ५ औँ अधिवेशन केन्द्रिय प्रतिनिधीको कार्य व्यस्तताका कारण स्थगित हुन पुगेको थियो । स्थगित हुन पुगेको  हुने भएको छ ।

दिउसो १२ बजे नेपाल हाउसमा हुने सो अधिवेशनमा नेपालबाट केन्द्रिय बरिष्ठ उपाध्यक्ष खिल बहादुर भण्डारीको विषेश उपस्थिती रहने जानकारीमा आएको छ ।

कोरियामा रहेको नेपाली संघ संस्था, सामाजिक क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्ताहरु, क्रियाशिल पत्रकार लगायत सबैलाई उपस्थितीको पत्रकार महासंध दक्षिण कोरियाले गरेको छ । साथै संघले कोरियामा रही विभिन्न क्षेत्रमा क्रियाशिल नेपाली संघ संस्थाहरुलाई सम्मान पनि गरिने बताएको छ ।

कोरिया महान चाड चसुकमा झापा मिलन समाजले सांस्कृतिक कार्यक्रम गर्ने 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK