नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमा मियाँ चयन

ENGLISH

नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमा मियाँ चयन

24 February, 2018 | Kabiraj Adhikari | 1985 Views | comments

नेपाल पत्रकार महासंघ, कतार शाखाको अध्यक्षमा करिमवक्स मियाँ चयन भएका छन् । मियाँ एकदशक भन्दा बढी समयदेखि कतारमा कार्यरत छन् ।

शाखाको छैठौं महाधिवेसनले मियाँलाई चयन गरेको हो । शाखा उपाध्यक्ष नवराज बिक, सचिव महेन्द्रप्रसाद पोखरेल, सहसचिव राजेश्वर ढकाल, कोषाध्यक्ष भोला थापा क्षेत्री रहेका छन् । सदस्यहरु तिर्थसंगम राई, सिताराम थापा, तेजेन्द्र गैह्रे र दिलवहादुर रानाभाट रहेका छन् ।

सल्लाहकार समितिमा गणेशप्रसाद वन्जाडे, दिपक पुडासैनी र क्रान्ति सिंह रहेका छन् । यसैगरी वन्जाडेलाई नेपाल पत्रकार महासंघले अन्तराष्ट्रिय सम्बन्ध समितिको सदस्यमा मनोनित गरेको छ । – कान्तिपुर दैनिकबाट ।

नेपाल पत्रकार महासंघ कतार शाखाले अक्षयकोष स्थापना गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK