नेपाल–आयरल्यान्ड दिवस मनाइने

ENGLISH

NRN GLOBAL

नेपाल–आयरल्यान्ड दिवस मनाइने

13 June, 2016 | Bipin Acharya | 575 Views | comments

नेपाल–आयरल्यान्ड कूटनीतिक सम्बन्ध स्थापनाको १७ औं वार्षिकोत्सवका अवसरमा आगामी भदौ १९ गते नेपाल–आयरल्यान्ड दिवस मनाइने भएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र नेपाल आयरल्यान्ड सोसाइटीको संयुक्त आयोजनामा डब्लिनमा विशेष समारोह आयोजना गरिने छ ।

12062016072223Dublin-1000x0

त्यस अवसरमा आगन्तुकले दुवै देशका कलाकारहरूको सांस्कृतिक प्रस्तुतीको मजा लिनेछन् । भूकम्पपछी नेपाल भ्रमणमा आएका आइरिस पर्यटकहरुले खिचेका फोटोहरुको प्रदर्शनी हुनेछ । नेपाली स्वादिष्ट परिकारहरुको फुड स्टल, नेपाली हस्तकलाहरुको प्रदर्शनीलगायत अन्य गतिविधी र प्रदर्शनीहरुसमेत हुनेछन् ।

नेपाल आयरल्यान्ड सोसाइटीले सन् २०१३ बाट डब्लिनमा नेपाल दिवस मनाउँदै आएको छ । यस बर्षबाट त्यसलाई नेपाल आयरल्यान्ड दिवस नामकरण गरिएको सोसाइटीका सभापति तथा नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि दीपेशमान शाक्यले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK