नेपाल आदिवासी जनजाति पत्रकार महासङ (फोनिज) यूकेको अध्यक्षमा प्रमिला निर्वाचित

ENGLISH

NRN GLOBAL

नेपाल आदिवासी जनजाति पत्रकार महासङ (फोनिज) यूकेको अध्यक्षमा प्रमिला निर्वाचित

1 September, 2017 | Bipin Acharya | 1580 Views | comments

नेपाल आदिवासी जनजाति पत्रकार महासङ (फोनिज) यूकेको दोस्रो अधिवेशनले रेडियो सन्चारकर्मी प्रमिला लाबुङ राईलाई अध्यक्ष चयन गरेको छ ।

उपाध्यक्षमा नगेन्ऽ नेम्बाङ्, महासचिव खुशी लिम्बु, सचिव जमुना पुन, कोषाध्यक्ष गोमा राना चयन भएका छन् ।

सदस्यहरुमा मिलन तमु, सविन्द्र कुमार गुरुङ, सुरेन्द्र इङ्नाम, होम सुनुवार, पुष्पा गुरुङ्, कर्म पहाडी, विशन गुरुङ, मुकेश राई, बम थापा सुर्यवंशी र सुमिरा सुनुवार निर्वाचित भएका छन् ।

काठमाडौंमा हुने केन्को प्रतिनिधिमा निवर्तमान अध्यक्ष विश्वास दीप तिगेला, पूर्व अध्यक्ष पूर्ण गुरुङ, नरेश खपाङ्गीमगर, लिलामान शेरपुञ्जामगर र भावना सुनुवार परिष्कृत चयन भएका छन् ।

अधिबेशनमा नेपालको समावेशी सन्चार नीती निर्माण गर्नको लागि फोनिजले महत्वपूर्ण पहल गर्दै आएको र अझ धेरै दबाब दिन पर्ने प्रमुख अतिथि तथा फोनिज नेपालका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले बताए ।

फोनिजका केन्द्रीय सचिव तथा उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगर, फोनिज केन्ऽका सल्लाहकार तथा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक गणेश राई, फोनिज कास्कीका पूर्वअध्यक्ष हुम गुरुङ, लिम्बु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष देवेन्ऽ खापुङ सुर्केर्लीले शुभ कामना मन्तब्य सहित पत्रकारिताको विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा फोनिज युकेको स्मारिका ‘द जर्नालिष्ट’को विमोचन पनि गरिएको थियो ।

लामो समय संचार क्षेत्रमा विशेष योगदान गरेवापत रेडियो सन्चारकर्की सोनाम छिरिङ शेर्पालाई सम्मान पनि गरिएको थियो ।

त्यस्तै गरि पत्रकार गणेश राईद्वारा लिखित ‘बीस किराती लेखक’ नामक कृतिको समेत विमोचन गरिएकेा थियो ।

अधिवेशनले प्रगति प्रतिवेदन तथा भावी कार्यदिशा संंसोधनको सुझावसहित पारित गरेको थियो ।

कार्यक्रमलाई विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ यूकेका बरिष्ठ उपाध्यक्ष जंगबहादुर सुनुवार, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगर, पहिचानवादी गायक राजन राई, जनजाति महासंघका पूर्व अध्यक्ष सिरीप्रसाद लिम्बु, युके मगर सङ्घका अध्यक्ष नेम थापामगर, किँरात राई यायोख्खाका अध्यक्ष पदम राई, तमु धि युकेका अध्यक्ष ग्याम गुरुङ, विश्व नेपाली साहित्य महासंघ युके साउथ शाखाका अध्यक्ष विजय हितान, एभरेष्ट टाइम्समा निर्देशक दुत पुन, जनजाति महासंघ युकेका महासचिव कर्म पहाडी शेर्पा, एभरेष्ट टाइम्सका प्रधान सम्पादक हरिकुमार गुरुङ लगायतले शुभ कामना मन्तब्य दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK