नेपाल आईडलमा सहभागि सुरज थापाको ‘ओ प्रिया’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

ओ प्रिया

नेपाल आईडलमा सहभागि सुरज थापाको ‘ओ प्रिया’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

28 July, 2017 | Sandeep Bhattarai | 1010 Views | comments

ओ प्रिया

बाबुको लाउरे बनोस भन्ने चाहना तोडेर नेपाली संगीत आकाशमा चम्कने उद्धेश्यका साथ नेपाली सुगम संगीतको क्षेत्रमा होमिएका गायक हुन सुरज थापा।

नेपाली संगीत मै लागेर केही गर्छु भन्ने सपना बोकेका उनी बर्सौ देखी यही क्षेत्रमा सक्रिय छन् । निकै संघर्ष गरेर यो क्षेत्रमा आएका उनको पहिलो एल्बम क्रन्दन केही वर्ष अगाडि बजारमा आएको थियो। क्रन्दन भित्रको ‘बहुला हुँ म बहुला’ गीत तथा भिडियोले उनलाई निकै चर्चा दिलायो। सोही एल्बममा समावेश दोश्रो गीत ओ प्रिया को भिडियो सार्वजनिक भएको छ।

शब्द संगीत तथा स्वर समेत गायक थापा कै रहेको उक्त गीतको भिडियोलाई हरि हुमागाईले निर्देशन गरेका हुन् । गीतको भिडियो उत्तम हुमागाईले छायाङ्कन गरेका छन् । निराजन प्रधान र सुमी मोक्तान अभिनित उक्त भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियो सुत्र इन्टरटेनमेन्टले निर्माण गरेको हो र युट्युब मार्फत विश्व ब्यापी रिलिज गरिएको छ।

यस गीत तथा भिडियोले आफ्नो सांगीतिक करीयर अझ माथि उकास्न मद्धत गर्नेमा आफु विश्वस्त रहेको गायक थापाले बताएका छन। पछिल्लो समय नेपाल आईडलमा सहभागि भएका उनको चर्चा नेपाली संगीत ब्रित्तमा निकै हुने गरेको छ। यो गीत तथा भिडियोले उनको नेपाल आईडल यात्रा अझ्जै सहज हुने आंकलन गरिएको छ।

भिडियो –

नेपाल आईडलमा निर्णयकहरु प्रति सामाजिक संजाल भरी विरोध

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK