नेपाल आइडल सकिए लगत्तै अर्को गायन प्रतियोगिता सुरु हुँदै

ENGLISH

ENTERTAINMENT

नेपाल आइडल सकिए लगत्तै अर्को गायन प्रतियोगिता सुरु हुँदै

16 November, 2017 | Kunjar Bhattarai | 1255 Views | comments

नेपाली गीत संगीत प्रति नयाँ पुस्ताको झुकाब र यसमा टेलिभिजनका सांगीतिक रियालिटि सो हरुको प्रभाव ब्यापक देखिन थालेको छ ।

नेपाल आइडलको ब्यापक चर्चा र यसको क्रेज कम हुन नपाउँदै अर्को एउटा गायन रियालिटी सो हुने भएको छ । केहि समय पछि नै प्रशारण सुरु हुने यो कार्यक्रममा अनलाइन मार्फत नै अडिसन दिन सकिने छ ।

द होराइजन मल्टीमिडिया प्रा.लि. ले ‘होराइजन कभर सङ् कम्पिटिसन’को नामबाट गायन प्रतियोगिता गर्न लागेको कार्यक्रमको संयोजक संगीत बरालले जानकारी दिएका छन् । यूट्यूब प्रतिको मानिसहरुको क्रेजलाइ मध्यनजर गर्दै प्रतियोगिहरुलाइ पनि अनलाइन मार्फत नै अडिसन लिइएको उनले जानकारी दिएका छन् ।

कार्यक्रममा सहभागि हुन चाहनेले मोवाइलमा आफुले गाएको गितको भिडियो बनाएर thehorizonmultimedia@gmail.com  मा इमेल गर्नु पर्ने छ । पहिलो चरणमा आएका भिडियो हरुलाइ यूट्यूवमा अपलोड गरिने छ र त्यसमा दर्शकहरुको भ्यू र मतका आधारमा एक लेभलको जज गरिने छ भने चर्चित संगितकार र गायकहरु जजको रुपमा रहेर उनिहरुलाइ दोस्रो चरणको लागि छान्ने छन् । अडिसन राउण्ड सम्म यूट्यूवमै सबै कार्यक्रम प्रशारण गरिने भए पनि दोस्रो चरण बाट कार्यक्रम यूट्युवको साथमा टेलिभिजनमा पनि प्रशारण हुने छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख, एउटा गित रेकर्ड तथा म्यूजिक भिडियो निर्माण लगायतका धेरै पुरस्कारहरु पाउने छन् भने उत्कृष्ट तिन ले समेत गित रेकर्ड र त्यस्को म्यूजिक भिडियो निर्माणको अवसर पाउने संयोजक बरालले बताएका छन् ।
अडिसनका लागि भिडियो पठाउने अन्तिम मिति यहि डिसेम्बर १ तारीख सम्म रहेको बताइएको छ । कार्यक्रममा सहभागिताका लागि होराइजन मल्टिमिडियाको अफिसियल फेसबुक पेज लाइक गर्नु पर्ने र यूट्यूव च्यानल “RK’S PRODUCTION ” सब्सक्राइब गर्नु पर्ने छ ।

बेलायत उत्रिए नेपाल आइडल विजेता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK