नेपाल आइडल को ‘टप ९’ बाट सन्ध्या जोशी बाहिरिइन्

ENGLISH

ENTERTAINMENT

सन्ध्या जोशी

नेपाल आइडल को ‘टप ९’ बाट सन्ध्या जोशी बाहिरिइन्

29 July, 2017 | Sandeep Bhattarai | 895 Views | comments

सन्ध्या जोशी

एपी वान टेलिभजनबाट प्रसारित भइरहेको नेपालकै चर्चित रियालिटी शो नेपाल आइडल को ‘टप ९’ बाट धनगढीकी २३ वर्षिया सन्ध्या जोशी बाहिरिएकी छिन्।

यस अघिका एपिसोड मध्ये लगातार तीन पटक ‘डेन्जर जोन’ मा परेकी जोशी अन्तत: नेपाल आइडलबाट बाहिरिइन्। यो साताको एपिसोडमा डेन्जर जोनको बटम थ्रीमा प्रताप दास, सन्ध्या जोशी र सुजाता पाण्डे परेका थिए । सानैदेखि टेलिभिजन र एफएम सुनेर गीत गाउन थालेकी सन्ध्याले काठमाडौँबाट अडिसन दिएकी थिइन्। नेपाल आइडलमा अब टप आठ प्रतिस्पर्धी रहेका छन् ।

हरेक एपिसोडबाट एक प्रतियोगी आउट हुँदै टप थ्रीमा रहेका तीन जना प्रतिस्पर्धीबीच नेपाल आइडलको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

नेपाल आइडलबाट बाहिरिएकी विद्याको ‘हेल्लो हाई’ (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK