“नेपालोना फुटबल कप २०१७” उपाधि डायरवल्भसलाई

ENGLISH

NRN GLOBAL

“नेपालोना फुटबल कप २०१७” उपाधि डायरवल्भसलाई

3 May, 2017 | Bipin Acharya | 810 Views | comments

बार्सिलोना/ स्पेनको नेपाली समुदाय माँझ नेपालोना ईभेन्टले सोमबार बार्सिलोना आयोजना गरेको प्रतियोगिताको उपाधि डायरवल्भस टिमले जितेको छ । “नेपालोना फुटबल कप २०१७” को फाईनलमा गोर्खाजलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै डायरवल्भसले नगद ३ सय ३ युरो नगद सहित ट्रफ्री तथा मेडल जितेको हो।उपबिजेता गोर्खाजले २ सय २ युरो नगद सहित ट्रफ्री र मेडल हात पारेको छ।

यस्तै सुजुरन ब्वाईज र टिम माउन्ट एभरेष्टले सेमिफाईनल सम्मको यात्रा तय गरे। बिजेता डायरवल्भसका खेलाडीहरु प्रशान्त पाण्डे उत्कृष्ट खेलाडी र सबिन बस्नेत उत्कृष्ट गोलकिपर घोषित बने ,प्रतियोगितामा माउन्ट एभरेष्ट,सुजुरन ब्वाईज,डायरवल्भस,गोर्खाज,एनआरएनए स्पेन,जनसम्पर्क समिति स्पेन,प्रबासी नेपाली मञ्च स्पेन र जनप्रगतिशील मञ्च स्पेन गरी आठ वटा समुहले भाग लिएका थिए। बालबालिका र महिलाहरु बीच पनि छुट्टा छुट्टै मैत्री पूर्ण खेल सम्पन्न भएको थियो।

नेपालोना ईभेन्टका साईग्रेसले प्रतियोगिता आँफूहरुले सोचे अनुरुप सौहार्द पूर्ण बाताबारणका सम्पन्न भएको प्रतिक्रिया दिए। आयोजक मध्येका सुरेश शर्मा र साङ्गे शेर्पाले नेपाली समुदायको बाक्लो उपस्थितिका साथै सहयोग र सद्भभाव मिलेको भन्दै खुशी ब्यक्त गरेका छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK