नेपाली हनी सिह महेन्द्रनगरमा

ENGLISH

ENTERTAINMENT

नेपाली हनी सिह महेन्द्रनगरमा

28 September, 2015 | Bipin Acharya | 685 Views | comments

honeyपछील्लो समयमा सामाजिक सन्जाल फेसबूकमा आफ्ना नग्न र अर्धनग्न फोटो पोस्ट गरेर चर्चा मा आएकी महेन्द्रनगर भासी कि नेपाली सन्नी लियोन ‘अर्चना पनेरु ‘ स्वदेश र बिदेशमा चिया चर्चाको बिषय बन्न पुगीन भने यो चर्चाको बिषय सेलाउन नपाउदै महेन्द्रनगर भासी कै एक अर्का युवा अर्धनग्न ग्ल्यामर फोटो पोस्ट गरेर सामाजिक सन्जाल फेसबूक मार्फत नै चर्चामा आई रहेका छन ।

 

ति हुन भारतीय रक गायक हनी सिह जस्तै देखिने, छुट्ट्याउनै गाह्रो, हनी सिह को डब्बल रोल नेपाली हनी सिह ‘दीपक खडका ‘ आफुलाई नेपाली हनी सिह बन्न र भन्न रुचौदै सामाजिक सन्जाल फेसबूकमा एक पछी अर्को गरी ग्ल्यामर फोटो पोस्ट गर्दै अहिले चर्चा बटुल्दै आईरहेका छन ।

नेपाली फिल्म इन्डस्ट्रीमा पाइला टेक्ने र नेपाली हिरो बन्ने सपना रहेको उनले फेसबूक च्याट मार्फत आफ्नो छोटो प्रतिकृया दिदै भने ू म नेपाली हुँ र नेपाली सिने जगत लाई माया गर्छु , नेपाली फिल्ममा खेल्न को लागि अफर धेरै आए, धेरै को फोन आई रहेको पनि छ तर पैसा मा कुरा मिलिरहेको छैन । शायद दशै र तिहार को बिच मा एक नेपाली फिल्म खेल्दै छु ‘ भनी उनले जानकारी दिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK