नेपाली साझा समाज जापानले तीज कार्यक्रम गर्दै

ENGLISH

NRN GLOBAL

नेपाली साझा समाज जापानले तीज कार्यक्रम गर्दै

13 July, 2016 | Sandeep Bhattarai | 1695 Views | comments

sajha

अघिल्लो वर्ष जस्तै यस वर्ष पनि नेपाली साझा समाज जापानले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा जापानमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

आउँदो अगस्ट २८ तारीखको दिनमा चर्चित कलाकारहरूको साथमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको हो । जापानको गुन्मा केन, ओइजुमी माचीको उमिनखानमा उक्त कार्यक्रम आयोजना गरिने बताईएको छ ।

नेपाली मौलिक संस्कृति संरक्षण तथा विशेष गरि महिला दिदिबहिनीको लागि प्रदेशमा माइतीको सम्झनाको न्यास्रो मेटाउन कार्यक्रम आयोजना गर्न लागिएको नेपाली साझा समाजले जनाएको छ । कार्यक्रममा गत वर्ष जस्तै व्यापक सहभागीता रहने आयोजनकले अपेक्षा गरेको छ । नेपाली साझा समाज जापानले जापानमा बसोबास गर्ने नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा सहभागि हु्न आह्वान गरेको छ ।

यो पनि हेर्नुस – अनेसास जापानको ३७ औं साहित्यिक शृङ्खला सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK