नेपाली समाज युएई को अन्तरक्रिया कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाली समाज युएई को अन्तरक्रिया कार्यक्रम सम्पन्न

4 June, 2016 | arjun baral | 480 Views | comments
निमकान्त पाण्डे, दुबईयुएईमा क्रियासिल विभिन्न सामाजिक संस्थाहरु बीच नेपाली समाज युएई ले अल सिराज लसी सेन्टरमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 
e8fed9f4-ba1c-43a3-ae73-64d3ca8bf723
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरुको उपस्थितिमा रहेको थियो । नेपालीहरुको सबै भन्दा पुरानो सामाजिक संस्थाको रुपमा रहेको समाजले आफ्नो २६ औ बार्षिक उत्सब तथा कल्याणकारी कोष स्थापनाको मुख्य बिषयलाई अन्तरक्रियाको बिषयमा राखेको थियो। 
समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको अध्यक्षता सम्पन्न कार्यक्रममा युएईमा क्रियासिल करिब चालीस सस्था प्रमुखहरु उपस्थिति रहेको थियो। 
बिगतमा नेपाली समाज जस्तो रहेता पनि आजको अन्तरक्रिया कार्यक्रममा सामाजिक भाबना बोकेका नेपालीहरुको उपस्थितले आफुलाई मलजल मिलेको अध्यक्ष साप्कोटाले समाजलाई नया उर्जा पुगेको भन्दै कार्यक्रम सफल भएको बताए ।
 
समाज सेबिहरुको अमुल्य सुझावले समाजलाई सहि निर्देशन दिनका लागी कोशेढुंगा साबित हुने जनाउदै महासचिब मणि भुर्तेलले अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैलाई सुझाब राख्ने अवसर दिएका थिए।
कार्यक्रममा उपस्थित संस्था प्रमुखहरुले आ-आफ्ना बिचारहरु राख्दै संस्थाले युएई स्थित कार्यरत लगभग चार लाख नेपालीहरुको साझा संस्था नेपाली समाजले धेरै भूमिकाहरु निर्वाह गर्न बाकि रहेको जनाउदै समाजले गरेका हरेक राम्रा कामहरु प्रति पूर्ण साथ समर्थन दिने प्रतिबद्दता प्रकट गरेका थिए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK