नेपाली समाज ओमानको सातौं महाधिवेशन जुलाई २८ मा

ENGLISH

NRN GLOBAL

नेपाली समाज ओमानको सातौं महाधिवेशन जुलाई २८ मा

पशुपति जि.सी, ओमान मस्कट

24 July, 2017 | Sandeep Bhattarai | 850 Views | comments

ओमानओमानभरी छरिएका प्रवासी नेपालीहरुलाई पहिलोपटक एकीकृत गर्दै प्रवासमा आईपर्ने समस्याहरुको समाधान गर्न लागिपरेको प्रवासी नेपालीहरुको साझा संगठन नेपाली समाज ओमनको सातौं महाधिवेशन यहीँ आउँदो जुलाई २८ तारिख शुक्रबारको दिन हुन लागेको छ ।

१४ वर्ष लामो ईतिहास बोकेको उक्त संगठनले बिगतमा ओमान स्थित प्रवासी नेपाली हरुको बिचमा र मातृभूमी नेपालमा समेत विभिन्न प्रकारले सामाजिक कार्यहरुमा उल्लेखनीय योगदान पूर्याएको छ । हाल नेपाली समाज ओमानको नेतृत्व ईच्छा राईले गर्नुभएको र आफ्नो कार्यकाल नदोहोराउने कुरा बाहिर आएको छ भने, ओमानमा प्रवासी नेपालीहरुबीच चिर परिचित र सामाजिक कार्यमा सधै अग्रणी भूमिका निर्बाह गर्ने ब्यक्तित्व युगेश बानु राई यो अधिबेशनबाट नयाँ नेतृत्वमा आउने अनुमान ओमान स्थित प्रवासी नेपालीहरुको छ ।

निर्वाचन समितिका संयोजक तोलाकान्त भट्टराईले दिनुभएको जानकारी अनुसार उम्मेदवारीमा दर्ता प्रक्रिया पूरा भैसकेको छ । नेपाली समाज ओमानले पनि एक अपिल जारी गरि सातौ अधिबेशन मा ओमान स्थित नेपाली हरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

जनप्रगतिशील मंच ओमानको अधिवेशनको लागि माओवादी नेता श्रेष्ठ ओमान आउने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK