नेपाली संघसंस्था एक साथ २५६१ औँ बुद्ध जयन्ती मनाए

ENGLISH

NRN GLOBAL

नेपाली संघसंस्था एक साथ २५६१ औँ बुद्ध जयन्ती मनाए

20 May, 2017 | arjun baral | 610 Views | comments

प्रवासमा पहिलोपटक ४५ बढी नेपाली संघसंस्था एकै ठाउँ उभिएर २५६१ औँ बुद्ध जयन्ती मनाएका छन् ।

संयुक्त अरब ईमिरेट्सको राजधानी अबुधाबीमा शुक्रवार त्यहाँ क्रियाशिल आदिवासी जनजाति महासंघ , नेपाली समाज लगायत ४५ बढी नेपाली संघसंस्थाको संयुक्त आयोजना विशेष समारोहको आयोजना गरि बुद्ध जयन्ती मनाईएका हुन् ।

अबुधाबीको मुसाफा स्थित मलायली समाजमको हलमा आयोजना गरिएको उक्त विशेष समारोहमा १५ सय बढी नेपाली सहभागी भएको समारोह आयोजक समितिका सदस्य विनोद श्रेष्ठले स्रोतलाई जानकारी दिए ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धका उपदेशहरु संसारभर फैलाउँदै नेपाली भाषा संस्कृतिको प्रवर्द्धन गर्न सहयोग गर्ने उद्देश्यले यो ऐतिहासिक कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली दूतावास युएईका कार्यवाहक राजदुत नेत्र बहादुर टण्डनले यस्तो ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै गौतम बुद्धको दिव्यपदेश संसारभर फैलाउन यस्तो कार्यक्रमको अहम भुमिका हुने बताए ।

चर्चित लोक गायक खुमन अधिकारी , गायिका कोपिला गुरुङ , सेलो गायक रोज मोक्तान लगायत स्थानीय कलाकारहरुको बेजोड सांगीतिक वातावरणमा संपन्न उक्त कार्यक्रममा नेपाल वायुसेवा निगमका वरिष्ठ पाईलट विजय लामा समेत सहभागी थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK