नेपाली वैज्ञानिकलाई अष्ट्रेलियामा प्रतिष्ठित पुरस्कार

ENGLISH

NRN GLOBAL

नेपाली वैज्ञानिकलाई अष्ट्रेलियामा प्रतिष्ठित पुरस्कार

27 December, 2016 | Bipin Acharya | 1260 Views | comments

nepaliprize

हाल अष्ट्रेलियामा कार्यरत एकजना नेपाली वैज्ञानिक डा. राजु अधिकारी र उनको अनुसन्धान टोलीका अन्य सदस्यहरुलाई कमनवेल्थ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च अर्गनाइजेशन (सिएसआइआरओ) ले कृषि तथा खाद्य डिरेक्टर पुरष्कार प्रदान गरिएको छ।

एक सयवर्ष अघि स्थापित सिएसआइआरओ अष्ट्रेलियाको एक प्रमुख वैज्ञानिक अनुसन्धान संस्था हो।

फलफूल तथा नगदेबालीको उत्पादन बढाउन यो प्रविधि उपयोगी हुने उनीहरुको भनाइ छ। कैयौं वर्षको अनुसन्धान पछि कृषिमा प्रयोगकालागि ट्रान्सपिरेशनल भनिने यो प्रविधिको विकास गरिएको हो।

डा. अधिकारीलाई कृषि उत्पादन बढाउन पोलिमर प्रविधिको विकास गरेकोमा संयुक्तरुपमा उक्त पुरष्कार प्रदान गरिएको हो। हाल अष्ट्रेलियामा परीक्षण भैरहेको उक्त प्रविधि नेपाल लगायतका कृषिप्रधान देशहरुमा पनि सफलतापूर्वक प्रयोग गर्न सकिने आफूले विश्वास लिएको वैज्ञानिक डा. अधिकारीले बताए।

आउँदो सन् २०५० सम्ममा विश्व जनसंख्या बढेर साढे नौ अर्ब पुग्ने अनुमान गरिएको छ। बढ्दो जनसंख्याका लागि खाद्यान्न कसरी पुर्‍याउने भन्ने ठूलो चुनौती रहेको छ। थोरै पानी र रासायनिक मलको प्रयोग गरी उत्तिकै जमीनमा दीगो रुपमा खाद्यान्न उत्पादन बढाउन क्षय नहुने पोलिफेलिन भनिने रसायनमा आधारित पदार्थ विश्वभरि नै किसानहरुले प्रयोग गर्न थालेका छन्।

यसबाट माटोमा रहेको पानीको ह्रास कम हुने र झारपातको वृद्धिमा पनि नियन्त्रण हुने वैज्ञानिकहरु बताउँछन्। फलफूल तथा नगदेबालीको उत्पादन बढाउन यो प्रविधि उपयोगी हुने उनीहरुको भनाइ छ। कैयौं वर्षको अनुसन्धान पछि कृषिमा प्रयोगकालागि ट्रान्सपिरेशनल भनिने यो प्रविधिको विकास गरिएको हो।

जैविक प्रविधि विशेषज्ञ डा. अधिकारी गैरआवासीय नेपाली संघ एनआरएनएको सीप, ज्ञान तथा आविष्कार समितिका संयोजक पनि हुनुहुन्छ।

नागरिक बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK