नेपाली विद्यार्थी चीनको विश्वविद्यालयमा उत्कृष्ट

ENGLISH

NRN GLOBAL

नेपाली विद्यार्थी चीनको विश्वविद्यालयमा उत्कृष्ट

8 June, 2016 | Sandeep Bhattarai | 505 Views | comments

china-nepal-flag_

चीनको साउथइस्ट युनिभर्सिटी (सेउ) को ११४ औँ स्थापना दिवसका अवसरमा पहिलो पटक नेपाली विद्यार्थी डा तेज्सु सिंह मल्ललाई ‘आउटस्ट्यान्डिङ स्टुडेन्ट’ अवार्ड प्रदान गरिएको छ ।

करिब ३२ हजार विद्यार्थी रहेको उक्त युनिभर्सिटीमा नेपाली विद्यार्थी उत्कृष्ट भएका हुन् । सोमबार आयोजित कार्यक्रममा उहाँलाई उक्त अवार्डबाट सम्मान गरिएको थियो । उक्त युनिभर्सिटीमा १०० मुलुकका करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

उहाँ युनिभर्सिटीमा अन्तर्राष्ट्रिय विद्यार्थी सद्भावनादूतका साथै अन्तर्राष्ट्रिय सञ्चार शाखाका सदस्यसमेत हुनुहन्छ । डा मल्ल अहिले स्नातकोत्तर तहमा नेत्र विज्ञान विषय अध्ययनरत हुनुहुन्छ ।

मल्लका आमा चिकित्सक सुशीला मल्लले छोराले पाएको अवार्डले अन्य नेपाली विद्यार्थीलाई समेत प्रेरणा दिने बताउनुभयो । उक्त अवार्ड पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट हुने विद्यार्थीलाई प्रदान गरिन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

विमान नभएको भए मेरो अमेरिका बसाइ १४ बर्षे बनबास जस्तै हुन्थ्यो :राजाराम पौड्याल

हास्य कलाकार राजाराम पौड्याल आफू भर्खरै सोह्र बर्षे पुगेको...

किरण सापकोटा

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ...

‘पिंजडा ब्याक अगेन’ प्रिमियर 

निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को  प्रिमियर बुधबार राजधानीको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK