‘नेपाली युवा समुह’ द्वारा बेलायतमा बार्षिकोत्सव सम्पन्न

ENGLISH

NRN GLOBAL

‘नेपाली युवा समुह’ द्वारा बेलायतमा बार्षिकोत्सव सम्पन्न

14 July, 2017 | Bipin Acharya | 630 Views | comments

लण्डनस्थित विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरुको समुह ‘नेपाली युवा समुह’ले एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

करिब ४ सय नेपाली युवाहरु सहभागि भेलामा नेपालका राष्ट्रिय बक्सिङ खेलाडी प्रेम गाहा मगर र एनआरएन वेलायतका युवा संयोजक रिचर्ड गुरुङ्गलगायत सहभागि रहेका थिए ।

नेपाल च्याम्पियन अफ द च्याम्पियन तथा दुई पटक धर्मश्रीको उपाधि चुमेका सानु गुरुङ्ग र गोर्खा वारियरका विनोद बुढाथोकीलाई विशेष सम्मान गरिएको कार्यक्रममा सहभागिहरुले युवाहरुलाई एकजुट बनाउदै राष्ट्रका लागि विदेशमा हासिल गरिएका शिपमुलक काम तथा ज्ञान स्वदेशको विकासका लागि खर्चनुपर्ने धारणा राखेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK