नेपाली युवा अष्ट्रेलियाको टप १०० र्मोगेज ब्रोकर बन्न सफल

ENGLISH

NRN GLOBAL

नेपाली युवा अष्ट्रेलियाको टप १०० र्मोगेज ब्रोकर बन्न सफल

14 November, 2017 | Kunjar Bhattarai | 1235 Views | comments

पाल्पाको रिप्दीकोट गाउँपालिका ४ हार्थोकका कपिल नेपाल अष्ट्रेलियाको टप १०० होमलोन फाइनान्स व्यवसायीको लिस्टमा ६३ नम्बरमा पर्न सफल भएका छन् ।

नेपाली युवा नेपाल अष्ट्रेलियाको MPA Magazine मा वार्षिक रुपमा प्रकाशित हुने अष्ट्रेलियाको टप १०० ब्रोकरमा ६३ नम्बरमा पर्न सफल भएका हुन् ।

सन् २०१६ मा ८२ औँ नम्बरमा परेर यो लिस्टमा पर्ने पहिलो नेपाली र्मोगेज ब्रोकर बन्न सफल भएका नेपाल २०१७ मा पहिलेको भन्दा २० औँ  स्थान माथि  आउन सफल भएका हुन ।

झण्डै १८ हजारको संख्यामा अष्ट्रेलियन ब्रोकरहरुले आफूले लेखेको लोनको भोल्युमको आधारमा भाग लिन पाउने र यसरी भाग लिएका मध्येबाट टप १०० जनाको लिस्ट छानिने गर्दछ ।

उनले  खुसी व्यक्त गर्दै यो सफलता आफ्नो मात्र नभएर नेपाल र अष्ट्रेलियामा बस्ने सम्पूर्ण नेपाली समुदायको सफलता रहेको बताएका छन् ।बिगत पाँच बर्षमा करिब ५०० भन्दा बढी ग्राहकलाई होमलोन लिन सहयोग गरेका कपिल नेपालले यसको श्रेय गुणस्तरीय ग्राहक सेवा र ईमान्दारीतापूर्वक गरेको कामको प्रतिफल भनेका छन् ।

अष्ट्रेलिया सरकारलाई विद्यार्थी भिसा प्रक्रिया सहज गरिदिन राजदुत शेर्पाद्वारा आग्रह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK