नेपाली महिला समाज कतारको तीज कार्यक्रमको तयारी पुरा

ENGLISH

NRN GLOBAL

नेपाली महिला समाज कतारको तीज कार्यक्रमको तयारी पुरा

दिल कुमार श्रेष्ठ, दोहा

8 July, 2017 | Bipin Acharya | 645 Views | comments

नेपाली महिला समाज कतारले महिलाहरुको लागि पवित्र मानिने हरितालिका तीज २०७४ को अवसरमा विविध सांगीतिक कार्यक्रमको तयारी पुरा गरेको छ ।

कार्यक्रम मुलुककै विपन्न अवस्थामा रहेका चेपाङहरुको बालबालिकाहरुको सहयोगको लागी हुने जानकारी कार्यक्रमकी संयोजक अमिना खानले दिएकी छन् ।

२५ अगष्ट  २०१७ मा हुने कार्यक्रमको तयारीका लागी महिला समाजका दिदिबहिनिहरुले कतारमा घरदैलो कार्यक्रम समेत गरेका  थिए । हरेक बर्ष महिलाहरुको महानपर्व हरितालिका तीजलाई कतारमा बिशेष महत्वका साथ मनाइने गरिएको छ ।

कार्यक्रममा नेपालबाट राष्ट्रिय स्तरका कलाकार समेत आउने भएका छ । अन्य पर्वहरु भन्दा अलि फरक मानिने यो पर्वमा महिलाहरुले भोजन नगरी वर्त बस्यो भने आटेको पुग्ने विश्वास छ ।

महिला समाज कतारले यस तीज पर्वलाई उच्च महत्वको साथ मनाउदै आएको छ । तीज बिशेष कार्यक्रमका लागी तय भएका केही कलाकारहरुको महिला समाजले नाम सार्वजनिक गरि सकेको छ ।

आमन्त्रित कलाकारहरुमा लोकदोहोरी गायिका चन्द्रा अर्याल, आधुनिक गायिका अमृता सम्बाहाम्फे लिम्बु,डान्सर प्रमिला श्री र उधोषिका सन्ध्या बुढा रहेका छन्  । नेपालबाट कलाकारहरुले कार्यक्रम हललाई रंगमञ्चमा बनाउने भएका छन् ।

कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुको सम्बन्ध समधुर राख्नको साथै चाडपर्व र रितीरीवज जोगाउनमा ठुलो सहयोग पुग्ने गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK