नेपाली महिला विश्व सञ्जालको लस एन्जल्स च्याप्टर गठन

ENGLISH

NRN GLOBAL

नेपाली महिला विश्व सञ्जालको लस एन्जल्स च्याप्टर गठन

9 March, 2016 | Sandeep Bhattarai | 480 Views | comments

mahilaनेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया , लस एन्जल्स च्याप्टरको मार्च ८,२०१६मा १०६औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापना गरिएको छ ।

आगामी दुई वर्षे कार्यकालको लागि शारदा श्रेष्ठको अध्यक्षतामा अमृता गैरे उपाध्यक्ष, सचिव रिता पौडेल,कोषाध्यक्ष प्रभा निरौला, सदस्यहरूमा जुन्ता विन, माया श्रेष्ठ , सपना चाकुबजी,उमा बस्नेत ,अमिता पौडेल, कल्पना पौड्याल र मनिता योगी गरी ११ जनाको कार्यसमिति चयन भएको छ भने सल्लहाकार समितिमा उमा कार्की थापा, संगिता लम्साल शिवाकोटी, तारा गुरुङ र लता घिमिरे रहेका छन् । यसै गरी संस्थाको मिडिया कोअर्डिनेटरमा डोल्मा लामालाई राखिएको छ ।

यस सञ्जालले महिलाहरूको हकहित र अधिकारको लागि पृथक्, सृजनात्मक एंव आम महिलाहरूको आवश्यकतालाई ध्यानमा राखी विभिन्न गतिविधिहरू गर्ने जानकारी नवगठित सञ्जालका अध्यक्ष शारदा श्रेष्ठले जानकारी दिइन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK