नेपाली महिला घरेलु कामदारका रुपमा जोर्डन जान पाउने

ENGLISH

NRN GLOBAL

नेपाली महिला घरेलु कामदारका रुपमा जोर्डन जान पाउने

3 November, 2017 | Kunjar Bhattarai | 1975 Views | comments

नेपाली महिला घरेलु कामदारका रुपमा जोर्डन जान पाउने भएका छन् । नेपाल र जोर्डनबिच श्रम सम्झौता भएपछि नेपाली महिला घरेलु काममा जोर्डन जान पाउने भएका हुन् ।

सम्झौतासँगै कामदारको कार्यस्थल सुरक्षा, बीमा र रोजगार अधिकारलाई बलियो बनाइएको छ । यस्तै सम्झौतामा साधारण कामदारको तलव २५० र घरेलु कामदारले तीन सय डलर मासिक न्युनतम तलब पाउने छन् ।

जोर्डनसँगको सम्झौताले दुई वर्ष पहिले सरकारले गरेको फ्रि भिसा फ्रि टिकटको निर्णय पनि कार्यान्वयनमा आएको छ । कामदारको हवाई टिकट र भिसा शुल्क रोजगारदाताले नै व्यहोर्ने उल्लेख गरिएको छ ।

सरकारले यसअघि घरेलु कामदारका रुपमा विदेश जान महिलालाई रोक लगाएको थियो । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जोर्डनसँग गरिएको श्रम सम्झौतामा महिला कामदारको समेत रोजगार अधिकार बलियो पारिएकाले त्यहाँ कामदार पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

जोर्डनबाहेक अन्य देशमा भने तत्कालै घरेलु कामदारका रुपमा नेपाली महिला जान पाउने छैनन् । गत कात्तिक १ गते जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका डा.अलि अल गेजावीले श्रम सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।

जोर्डनको गार्मेन्ट उद्योगमा विस्फोट हुँदा एक नेपाली महिला घाइते

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK