नेपाली बजारमा अस्ट्रेलियाको जैतुन तेल

ENGLISH

BUSINESS

नेपाली बजारमा अस्ट्रेलियाको जैतुन तेल

4 June, 2016 | Sandeep Bhattarai | 1155 Views | comments

oliveअस्ट्रेलियाको ओलिभ आयल ब्रान्डको कम्पनी कोब्राम इस्टेटको जैतुन तेल नेपाली बजारमा आएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता रहेको फ्रेस फुड ट्रेडर्स कम्पनीले सो तेल पहिलो पटक नेपाली बजारमा भित्र्याएको हो । कोब्राम इस्टेट ओलिभ तेल दक्षिण एसियामै पहिलो पटक नेपालबाट बिक्री वितरण सुरु गर्न थालिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले विश्वकै गुणस्तरीय जैतुन तेलको नेपाली बजारमा राम्रो सम्भावना रहेकाले यसको प्रवद्र्धन तथा साझेदारीका साथ उत्पादन गर्न पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

विदेशी ब्रान्डको बहुउपयोगी तेलको नेपालमा राम्रो बजार भएकाले पहिलो पटक बिक्री वितरण सुरु गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक सुनिल शाहले जानकारी दिनुभयो ।

जैतुन तेल विशेषगरी खाना पकाउन र शरीरमा लगाउन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । स्वास्थ्यको दृष्टिले जैतुन तेल निकै लाभदायी मानिन्छ । खानका लागि यो तेल प्रयोग गर्नाले विभिन्न अर्बुद रोग हुन नदिने, मुटुको रोग कम गर्ने, मोटोपना घटाउने, मधुमेह न्यूनीकरण गर्ने र उच्च रक्तचाप घटाउने लगायत स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्ने कम्पनीको जिकिर छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK