नेपाली पाठशाला बार्सिलोनाको आयोजनामा स्पेनमा देउसी रे.. भाका (भिडियो )

ENGLISH

NRN GLOBAL

नेपाली पाठशाला बार्सिलोनाको आयोजनामा स्पेनमा देउसी रे.. भाका (भिडियो )

बार्सिलोना

25 October, 2017 | Bipin Acharya | 1245 Views | comments

स्वदेशमा मात्र हैन बिदेशमा पनि तिहारको बेला देउसी रे भाकाहरु गुञ्जिए। नेपाली पाठशाला बार्सिलोनाको आयोजनामा आईतबार देउँसी भैलोका भाकाहरु स्पेनमा पनि गुञ्जिएका हुन्।नेपाली ब्यबसायीहरुको घर दैलोमा सम्पन्न देउसी कार्यक्रममा पाठशालाका बालबालिकाहरुलाई अभिभाबकहरुले साथ दिए।

देउसी भैलो खेल्दै बालबालिकाहरुले पनि नेपाली संस्कृति बारे बुझ्न सकुन् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको पाठशाला संयोजक सरला सापकोटाले जानकारी दिईन्। विदेशमै नयाँ पुस्तालाई नेपाली भेषमा देउँसी खेलेको देखेपछि पुरानो पुस्ताले खुशी प्रकट गर्दै साथ दिएका थिए। पाठशालाले गत बर्ष पनि कार्यक्रमको आयोजना गरेको थियो।

नेपालमा तिहारको रौनक सकिए पनि युरोपका विभिन्न मुलुकहरुमा नेपाली समुदाय माझ देउसी भैलो कार्यक्रम चलिरहेको छ। कतिपय ठाउँमा भने एउटा हलभित्र नै सामुहिक रुपमा देउसी खेल्ने गरिन्छ।

प्रवासमा आपतकालीन कोष वृद्धिका लागि होस् वा सामाजिक तथा परोपकारी कोष बढाउनका लागि देउसी कार्यक्रमलाई निरन्तरता दिने प्रचलन रहेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

divorce

आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...

anjana-subedi

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक 

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...

पोर्चुगल

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK