नेपाली पाठशाला अफ भर्जिनियाको दोस्रो वर्षिकोत्सव सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाली पाठशाला अफ भर्जिनियाको दोस्रो वर्षिकोत्सव सम्पन्न

5 May, 2017 | Bipin Acharya | 615 Views | comments

नेपाली पाठशाला अफ भर्जिनियाको दोस्रो वर्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

उद्घोषक पेम्याङ्ग तामांगर जेनिसा शर्माद्वारा संचालित कार्यक्रममा प्रधानाध्यापक बिष्णुप्रसाद खरेलले स्वागत मन्तब्य दिएका थिए । पल्लवी राई रिमालले पाठशालाको बारेमा र बिना खड्का लामाले धन्यवाद ज्ञापन गरेका थिए ।

शेरोन बुलोवाले काउन्टी सरकारको तर्फ़बाट र रोबेर्ट फैथ्फुलले चर्चको तर्फ़बाट पाठशालाको सराहना साथै प्रगतिको कामना गरे ।

नेपाली पाठशाला, भर्जिनियाको सेन्टर भिल भन्ने ठाउँमा अबस्थित छ । पाठशालामा ५० जना बिद्यार्थीले प्रत्येक शनिबार बिहान ११ बजेदेखि १ बजे सम्म नेपाली भाषा, कला, संस्कृति र साहित्यको अध्यन गर्दछन् ।

कक्षा संचालन स्वोयम सेवकहरूबाट निःशुल्क रुपमा हुँदै आएको छ । नेपाली र अमेरिकाको राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा करिब २०० पाहुनाको उपस्थित थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK