नेपाली पत्रकारहरुसँग मिलेर काम गर्न इच्छुक : राजदूत शेर्पा

ENGLISH

NRN GLOBAL

नेपाली पत्रकारहरुसँग मिलेर काम गर्न इच्छुक : राजदूत शेर्पा

नेपाली पत्रकारहरुसँग मिलेर काम गर्न इच्छुक : राजदूत शेर्पा

नारायण खड्का, अस्ट्रेलिया

5 November, 2017 | Sandeep Bhattarai | 1995 Views | comments

नेपाली पत्रकारहरुसँग मिलेर काम गर्न इच्छुक : राजदूत शेर्पा

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले दूतावास नेपाली पत्रकारहरुसँग मिलेर काम गर्न इच्छुक रहेको बताएकी छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा पाँच दिने भ्रमणका लागि आएको टोलीसँगको भेटमा राजदूत शेर्पाले नेपाली पत्रकारहरुसँग समन्वय गरेर काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा सहकार्य गरिने बताएकी हुन् ।

भेटघाटपछि महासंघ अध्यक्ष आचार्यले अस्ट्रेलियामा नेपाली पत्रकारिता गहन बन्दै गएको बताउँदै दूतावासलगायत सरकारी निकायले मिलेर कार्य गर्नुपर्ने सुझाव दिएका थिए ।

कान्तिपुरबाट

डा. कृष्णकुमार श्रेष्ठ बने अस्ट्रेलियाको चर्चित विश्वविद्यालयमा एशोसिएट प्रोफेसर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK